‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल सम्पन्नकाठमाडौं, मंसिर १८ गते। ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट …मंसिर २१, २०७७
एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरणकोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको …मंसिर ५, २०७७
चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरणचितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड 19 बिरूद्ध …मंसिर ३, २०७७
कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्यकाठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट …कार्तिक २३, २०७७
कक्षा १२ का नमुना प्रश्नपत्रराष्ट्रिय परीक्षा बाेर्डले आगामी मंसिर ९ गतेबाट सन्चालन हुने कक्षा १२ काे परीक्षाकाे नमुना प्रश्नपत्र सार्वजनिक गरेकाे छ ।कार्तिक १८, २०७७
कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्माकोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा …आश्विन १४, २०७७
टिएसएलसी विस्थापन गरिएकामा चिन्तापूर्वाधारको तयारीबिना तत्कालीन टिएसएलसीसँग सम्बन्धित प्रमाणपत्र तहभन्दा मुनिका प्रि–डिप्लोमा तहका स्वास्थ्यतर्फका कार्यक्रम विस्थापन हँुँदा तालिम प्रदायक …आश्विन १०, २०७७
जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन …आश्विन १०, २०७७
शिक्षा पत्रकार समाज गठनशिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । पत्रकार प्रकाश सिलवालको अध्यक्षतामा समाज गठन भएको हो । …आश्विन ९, २०७७
छठलगत्तै त्रिविका सबै परीक्षा लिनेत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र …आश्विन ७, २०७७