डि.ए.भी. कलेजको प्रथम वार्षिक भ्लग फेस्ट पुरस्कार वितरण समारोह सम्पन्नडि.ए.भी. कलेजले यस बिहिबार सफलतापुर्वकआफ्नो प्रथम वार्षिक भ्लग फेस्ट -२०२० सम्पन्न गरेको छ।यस कार्य क्रमका विजेताहरुलाई उक्त कलेजको सुजाता हलमा पुरस्कार वितरण …पौष २०, २०७७
कृषि विश्वविद्यालयमा प्रा जयप्रकाश दत्त र प्रा डा होमबहादुर बस्नेत डीन नियुक्तकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन …पौष ५, २०७७
सहयोगी महाविद्यालयः बुहारीलाई निःशुल्क शिक्षानगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको …पौष २, २०७७
हुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ माहुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले आगामी पुस ११ गते आयोजना गरिने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने सो फाइनल कार्यक्रममा विभिन्न ११ …पौष १, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझावअपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती …मंसिर २९, २०७७
वर्ल्ड बुक अफ रेकर्डमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोटवर्ल्ड बुक अफ रेकर्डस्ले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट भएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड …मंसिर २९, २०७७
द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरुकाठमाडौँ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदानगर्दै आइरहेको थापाथलिस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स)हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको …मंसिर २६, २०७७
भक्तपुरका विद्यालय पुस १ गते देखि सञ्चालन हुनेभक्तपुर नगरपालिका भित्र सञ्चालित विद्यालय आगामी पुस १ गतेदेखि सञ्चालन हुने भएका छन् । नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका कक्षा ८,९ र १० मा …मंसिर २५, २०७७
उच्च शिक्षाको चुनौतीबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरुकोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको …मंसिर २१, २०७७
महालक्ष्मी नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक तयारमहालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि …मंसिर २१, २०७७