दरबार हाइस्कूलको भवन हस्तान्तरणचीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण …भाद्र २३, २०७७
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न: शिक्षामन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताउनुभएको छ । आज नुवाकोटमा अन्तर्राष्ट्रिय …भाद्र २३, २०७७
बागमतीमा वर्ल्ड क्लास विश्वविद्यालयको स्थापना गरिनेबागमती प्रदेशमा कम्तीमा २० प्रतिशत विद्यार्थी र ६० प्रतिशत प्राध्यापकलाई आवासीय सुविधा सहितको वल्र्ड क्लास विश्वविद्यालयको स्थापना गरिने भएको छ । बागमती …भाद्र १८, २०७७
स्थानीय पाठ्यक्रम लागु गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौँ महानगरपालिकाले यो शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । कामपा भित्र सञ्चालित सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म यो पाठ्यक्रम एकै साथ …श्रावण १३, २०७७
नेपाल फिल्म क्याम्पसद्वारा भर्चुअल पिकनिक आयोजनानेपाल फिल्म क्याम्पसले आफ्ना विद्यार्थी तथा शिक्षकहरूको लागि भर्चुअल पिकनिकको आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त फिल्म स्टडिजमा …आषाढ ३०, २०७७
उच्च शिक्षा अध्ययनरत ४२ जना छोरीबुहारीलाई निःशुल्क पढाउँदै गोकर्णेश्वर नगरपालिकाविहान, बेलुका घरधन्दा सकेर स्नातक तहमा अध्ययनरत छोरीबुहारीलाई निःशुल्क पढाउनका लागि गोकर्णेश्वर नगरपालिकाले विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको …आषाढ २०, २०७७
त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो …आषाढ १६, २०७७
स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि नगरपालिकाचन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन …आषाढ १, २०७७
बाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुनेबाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत …जेष्ठ २५, २०७७