बजेटको आकार घट्यो शिक्षामा बढ्यो (शिक्षामा बजेटको पूर्णपाठ सहित)मुलुकको बजेटको आकार गत वर्षभन्दा घटे पनि शिक्षामा बजेट भने बढेको छ । शिक्षामा चालु आवभन्दा ९१ करोड रुपियाँ बजेट बृद्धि भएको छ । गत वर्ष भन्दा यो वर्ष …जेष्ठ १५, २०८०
विद्यालय तहको खुद भर्नादर वृद्धि (आर्थिक सर्वेक्षणसहित)शैक्षिक सत्र २०७९ मा हरेक तहको खुद भर्नादरमा वृद्धि भएको छ। आधारभूत तह (कक्षा १–५) मा खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (कक्षा १–८) मा ९६.१ प्रतिशत र …जेष्ठ १४, २०८०
पाठ्यक्रम एकीकृत, सिकाइ विषयगत, मूल्याङ्कन पुरानैइडियुपत्रले गरेको सामुदायिक तथा संस्थागत विद्यालयको स्थलगत अध्ययनमा अधिकांश विद्यालयले पाठ्यक्रमको मर्म अनुरुप अध्यापन गराउन नसकेको पाइयो । एकीकृत पाठ्यक्रमले एक अर्को विषयलाई अन्तर विषय सम्बन्ध स्थापित गरेर सिकाउने उद्देश्य राखिएको भए पनि अधिकांश विद्यालयले विषयगत रुपमा नै शिक्षण गराउँदै आएका छन् ।जेष्ठ १०, २०८०
२२ वर्ष देखि विश्वविद्यालयको जग्गा अतिक्रमणमा, जुत्ता फाटे जग्गा पाइएननेपाल संस्कृत विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको १ हजार ३७१ विगाहा जग्गा २२ वर्ष अगाडिदेखि भोगचलन गर्नबाट बञ्चित भएको छ ।विश्वविद्यालयको उक्त जग्गा २०५८ …बैशाख १०, २०८०
पाठ्यपुस्तक प्रधान र पाठ्यक्रम गौण मान्नु गलतपाठ्यक्रममा के छ ? त्यो थाहा छैन रे ! तर किताबमा भएका सबै पाठ राम्ररी पढाउने गरिएको पाँचथरमा विगत एक दशक अगाडिदेखि प्राथमिक तहमा अध्यापन गर्दै आएकी एक …बैशाख ५, २०८०
तामझामका साथ भर्ना अभियान, विद्यार्थी घट्दैभित्राऊ ! टिकाऊ ! सिकाऊ ! अनि विकाऊ ! भन्दै सरकारले २०६१ सालदेखि विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालनमा ल्यायो । यो अभियान सञ्चालनमा आएको १९ वर्षसम्म पनि …बैशाख ३, २०८०
लगानी बढेको बढ्यौं, विद्यार्थी निरन्तर घट्दै (महालेखाको ६० औं प्रतिवेदन सहित)दिवा खाज, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयन, नमूना विद्यालयका नाममा बार्षिक खर्बौं रकम सरकारले खर्च गरे पनि …चैत्र ३०, २०७९
अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन्पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो ।चैत्र २९, २०७९
५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसक्योः प्रबन्ध सञ्चालक झाजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइ सकेको जानकारी दियो । केन्द्रका प्रबन्ध …चैत्र २८, २०७९
बार्षिक करोडौं लगानी गरेर सरकारले उत्पादन गरेका सीटीईभीटीका प्राविधिक कहाँ छन् ?चालु शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र …चैत्र २४, २०७९