सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको राजनीति, कारबाही गर्ने महानिर्देशकको चेतावनी‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो …बैशाख ६, २०८१
महासंघ खारेज गर्दाहुन्छः शिक्षक–मन्त्रीले भाउ दिइनन् आन्दोलन गर्छौं -महासंघनेपाल शिक्षक महासंघ आफ्नै विधान अनुसार चल्न नसकेको हुँदा खारेज गर्दा हुने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् । महासंघले शिक्षक हकहितका लागि काम गर्नुभन्दा …बैशाख ५, २०८१
ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ …चैत्र २६, २०८०
प्राविमा मागभन्दा १०४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस (प्रदेशगत एकीकृत योग्यताक्रमसहित)शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोट प्रतियोगिताबाट ६ हजार ९०६ जना शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगले माग …चैत्र २०, २०८०
कक्षा १० का लागि १०२ विषयको पाठ्यक्रम तयार, तर पढाइ २० को मात्र (पाठ्यक्रम सहित)पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ शैक्षिक सत्र २०८० देखि कार्यान्वयनमा ल्याएको छ । केन्द्रले कक्षा एकदेखि १० सम्म …चैत्र १९, २०८०
उपकुलपति छनोटको पहिलो विज्ञापनदेखि सर्टलिष्टसम्म चौतर्फी विरोधर्टलिस्टमा परेकामध्ये ६–६ जना काङ्ग्रेस र माओवादी तथा एक–एक जना एकीकृत समाजवादी र एमाले निकट रहेको चर्चा सामाजिक सञ्जालमा तीव्र रुपमा चलिरहेको छ ।माघ २९, २०८०
डिप्लोमा इन्जिनियरिङको उत्तीर्ण प्रतिशत २५ मात्रप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक धारका विद्यालयमा सञ्चालन हुने डिप्लोमा इन्जिनियरिङ …माघ १४, २०८०
कार्यान्वयन हुन सकेन बालेनको समान तलबको निर्देशन, अहिलेसम्म एउटा पनि उजुरी परेन !सस्तो लोकप्रियताका लागि बालेनको निर्देशन कि ? कार्यान्वयनका लागि ! संस्थागत विद्यालयलाई निर्देशन त दिए तर उनले नै फर्केर नहेर्दा यो निर्देशन …माघ १०, २०८०
स्थापनाको ८ दशकमा पनि उस्तै चामपद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ …माघ ४, २०८०