साइन्समा स्नातकोत्तर पढ्न चाहने १३.५ प्रतिशले विद्यार्थी बढेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहनेको संख्या गत वर्षभन्दा बढेका छन् । संस्थानदवारा …पौष २९, २०८०
पाठ्यपुस्तक कस्ले छाप्ने अन्योल कायमै, सबै कक्षाका छाप्न सक्छौं जनक शिक्षानयाँ शैक्षिक सत्र सुरु हुन अब करिब साढे तीन महिना मात्र बाँकी छ । विगत वर्षमा जस्तो यो वर्ष पनि पाठ्यपुस्तक कस्ले छाप्ने भन्ने विषय निर्ण गर्न सरकारले ढिला …पौष १३, २०८०
कागजमा चुस्तदुरुस्त, बन्द कोठामा प्रतिवेदन तयारसामुदायिक विद्यालयलाई गरिबका छोराछोरी पढ्ने विद्यालय भनेर चिनिन्छ । सबै विद्यालयमा मजदुर तथा गरिबका छोराछोरी मात्र अध्ययन गर्ने भएको हुँदा यो पर्यायले …मंसिर ११, २०८०
मदन भण्डारी विश्वविद्यालय शैक्षिक कार्यक्रम सञ्चालनको पूर्व सन्ध्यामामदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोल्ने तयारीमा जुटेको छ । कानुन जारी भएको एक वर्षपछि पहिलोपटक …कार्तिक १६, २०८०
गृहकार्यको बोझ भन्दा प्रविधिको दुरुपयोग बालबालिकाका लागि घातकउठाउनै नसक्ने गृहकार्यको बोझ शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयमा गरेको परीक्षणमा गृहकार्य …कार्तिक ४, २०८०
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिनेसुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ …आश्विन २२, २०८०
सुटबुटमा नांगिएको त्रिविको उदांगो रुप संस्थानमा प्रष्टडिन शशीधरराम जोशीले १७ गते अर्को आर्के विज्ञप्ति जारी गरी गत असोज १५ गते राती आफूलाई जबरजस्त हस्ताक्षर गर्न लगाको हुँदा कार्यान्वयन गर्न नसकिने भनेका छन् ।आश्विन १८, २०८०
नैतिकताका आधार विद्यालय सुधारको जिम्मा शिक्षककोमन्त्रालयले अहिले नै अनुमानित बजेट कति लाग्ने भनेर तथ्यांक निकाली नसकेको -शिक्षा मन्त्रालय योजना महाशाखा प्रमुख डा. हरि लम्साल प्रतिनिधिसभाको …आश्विन १५, २०८०
त्रिविको बेरुजु २६ अर्ब माथि, बजेट र बेरुजु बराबरत्रिभुवन विश्वविद्यालयको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ रहेको छ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु.२८ …भाद्र २६, २०८०
एक महिना बित्यो शिक्षा विधेयक खै !विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको २०८०, मन्त्रिपरिषद्ले गत साउन १६ गते स्वीकृत गर्यो । स्वीकृत भइसक्दा नसक्दै विभिन्न समूहले …भाद्र १९, २०८०