निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
सुमनाका कदममा विद्याले साथ देलिन् त !शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …आषाढ ३२, २०८१
ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढीराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ …आषाढ १४, २०८१
के हो अक्षरांक पद्धति ?लेटर ग्रेडिङ (Letter Grading ) " भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो …आषाढ ९, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१
१० वर्षदेखि शिक्षामा लगानी एकैखाले, थोत्रे कार्यक्रमलाई निरन्तरतासरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त …जेष्ठ १५, २०८१
सामुदायिक विद्यालयमा निजीका पाठ्यपुस्तक, केन्द्रको मौन समर्थनगौतम आधारभूत फूलबारी भरतपुर १५ चितवनमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेको एक दशक भयो । यो विद्यालयले नेपाली, अङ्ग्रेजी र सामाजिक बाँहेक अन्य विषय निजी …बैशाख २६, २०८१
सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको राजनीति, कारबाही गर्ने महानिर्देशकको चेतावनी‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो …बैशाख ६, २०८१
महासंघ खारेज गर्दाहुन्छः शिक्षक–मन्त्रीले भाउ दिइनन् आन्दोलन गर्छौं -महासंघनेपाल शिक्षक महासंघ आफ्नै विधान अनुसार चल्न नसकेको हुँदा खारेज गर्दा हुने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् । महासंघले शिक्षक हकहितका लागि काम गर्नुभन्दा …बैशाख ५, २०८१
ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ …चैत्र २६, २०८०