विद्यालयमा भएको कुटपिटपछि एक विद्यार्थीको मृत्युएक विद्यार्थीको विद्यालयमा भएको कुटपिटका कारण मृत्यु भएको छ । मगुको छाँयानाथ रारा नगरपालिका–१ को नमुना माध्यामिक विद्यालयका १३ वर्षीय दिलीप भामको विद्यालयमा …फाल्गुण १८, २०७६
क्यानभासमा उतारिए अल्लारे मनका परिपक्व चित्र‘कतै मातृवासल्य प्रेम, कतै यौवन छचल्किने प्रेमका अमर गाथाले भरिएका छन् सबै चित्र ।’ चित्रै अवलोकन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले भने,‘क्यानभासमा …फाल्गुण १५, २०७६
शिक्षक सेवा आयोगद्वारा लाइसेन्स परीक्षाको सात विषयको नतिजा सार्वजनिक (नतिजाको पूर्णपाठ सहित)शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको अध्यापन अनुमतिपत्र तिखित परीक्षाको केही विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सय पूर्णाङ्कको लिखित परीक्षामा …फाल्गुण १४, २०७६
विद्यार्थी-शिक्षकलाई खाजा खुवाउँदै गोकर्णेश्वर नगरपालिकागोकर्णेश्वर नगरपालिकाले यो शैक्षिक वर्ष देखि कक्षा १ देखि ५ मा अध्ययनरत सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेको छ । प्रति …फाल्गुण १३, २०७६
स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम्सेवक शिक्षक खटाइने, …फाल्गुण ८, २०७६
केन्द्र मै छैनन् कक्षा एकका पाठ्यपुस्तकअहिलेसम्म कर्णालीका विद्यालयमा पुगिसक्नु पर्ने पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र मै आएका छैनन् । छापाखानाले समयमा नै पाठ्यपुस्तक छापिनसक्दा केन्द्रमा …फाल्गुण ४, २०७६
लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले पनि अबका परीक्षा लोक सेवा आयोगका जस्तै गर्ने भएको छ । लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग पाठ्यक्रम पारित गरेको छ । माध्यमिक …फाल्गुण १, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह गरेको छ । शाखाले …माघ २६, २०७६
हेलम्बु गाउँपालिकाबाट सिक्ने हो कि ?हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका नवर्निमित विद्यालय भवनलाई जोगाउने गाउँपालिकाले सामुदायिक विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि, २०७६ पारित …पौष २८, २०७६