शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७
अभिभावकको भरोसा जित्न सफल जनसेवा मावि कीर्तिपुरविद्यालयको प्रवेशद्वारमा बास्केटबल कोर्ट । छेवैमा निमार्णाधीन फुटसल, भलिवल, फुटवल ग्राउण्ड । विद्यालयको भित्रि ग्राउण्डमा विद्यार्थीले निर्माण गरेका कागज, …जेष्ठ २, २०७७
लालिगुरास जस्तै फूलेको खुम्जुङ माविप्रविधिमैत्री शिक्षण सिकाइका कारण २० प्रतिशत छात्रछात्रा काठमाडौंका निजी विद्यालयबाट फर्किएरबैशाख ३०, २०७७
एक रात एसईईको परीक्षार्थी हुँदाबुबा पल्लो कोठाबाट पढ्दा पनि पढ्दैन खालि मोबाइलमा गेम खेल्छ बस्छ भन्दै ककर्श स्वरमा मलाइ कराउँदै हुनुहुन्छ । उहाँले नकराउनु पनि कसरी ? यत्रो वर्ष मलेशिया बसेर …बैशाख २३, २०७७
विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिकाभक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित …बैशाख १६, २०७७
शिक्षामा नयाँ आयाम भर्दै हुप्सेकोट गाउँपालिकाबाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको व्यवस्था । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम । हरेक विद्यालयमा …बैशाख ४, २०७७
भर्चुअल कक्षा आजको आवश्यकताकोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई स्तब्ध बनाएको छ । यसको प्रकोपले विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पूर्ण पक्षलाई प्रभाावित भएका छन् । कोरोना भाइरस …बैशाख २, २०७७
सामुदायिक विद्यालय सुधारमा अभिभावकको चासोदुई महिना अघि, पिठिउँमा सानो नानी, हातमा अर्को ६ वर्षको छोरालाई हात समाउँदै धनकुटाकी मिना राई दिनको तीन बजे त्रि पद्य विद्याश्रम पुल्चोकको प्रवेशद्वारबाट …चैत्र २६, २०७६
महामारीले भित्र्याउँदै प्रविधिमैत्री शिक्षण सिकाइनोवेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका अधिकांश देशमा सार्वजनिक तथा निजी संघसंस्था, विद्यालय तथा विश्वविद्यालयको शैक्षिक कार्यक्रम प्रभावित भएको छ । …चैत्र २५, २०७६
एसईईका विद्यार्थीलाई हेल्प डेस्कलकडाउनको समीक्षापछि मात्र एसईई सञ्चालन हुनेः मन्त्रालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को पर्खाइमा बसेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले …चैत्र २२, २०७६