मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव स्थगित, नेविसंघको आपत्तिमध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को भोलि हुने भनिएको निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले बिहीबार …भाद्र २७, २०८१
मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौं: उपकुलपति गौतममध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने प्रतिवद्धता गरेका छन् । विश्वविद्यालयद्वारा …बैशाख २५, २०८१
नव नियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशनहालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।बैशाख २०, २०८१
पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्तपूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ । पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा …बैशाख १८, २०८१
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्रीविश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने ।चैत्र २३, २०८०
तीन विश्वविद्यालयमा निमित्त उपकुलपतितीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …फाल्गुण २५, २०८०
तीन महिनादेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला,दुई दिनमा नखोले फोड्ने चेतावनीमध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आधा दर्जन बढी संघ संगठनले तीन महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन । गत असोज १२ गते देखि विभिन्न संघ …पौष १६, २०८०
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब माथिमध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । आर्थिक वर्ष २०६८–६९ मा रु ८३ लाख ९८ हजार रहेको थियो । …आश्विन २९, २०८०
मध्यपश्चिम विश्वविद्यालयको शिक्षक पदपुर्ति प्रक्रिया रोकियोमध्यपश्चिम विश्वविद्यालयले पदपूर्ति प्रक्रिया स्थगित गरेको छ । शिक्षक कर्मचारी पदपूर्ति समितिले आव्हान गरेको ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल …श्रावण ३२, २०८०
मध्यपश्चिम विश्वविद्यालयद्वारा स्थगित परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक (परीक्षा तालिकासहित)मध्यपश्चिम विश्वविद्यालयले स्थगित गरेको करार तथा आंशिक सेवाका शिक्षक कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालय विविध कारण …श्रावण २१, २०८०