मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्नेमध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय …मंसिर ११, २०७९
मास्टर्स देखि विद्यावारिधि सम्म प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन मागमध्यपश्चिम विश्वविद्यालय (मपवि) ग्र्याजुएट स्कूल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सले राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान …मंसिर ९, २०७९
करार शिक्षक छनोट परीक्षा स्थगित, विश्वविद्यालयका कागजपत्र अख्तियारमामध्यपश्चिम विश्वविद्यालयले आफ्नो विभिन्न स्कुल र विभागमा गर्ने भनिएको करार शिक्षक छनोट प्रक्रिया हाललाई स्थगित गरेको छ । ग्य्राजुएट ग्याजुएट स्कुल अफ …श्रावण २७, २०७९
विश्वविद्यालयको पर्खालको शिलान्यासमध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय परिसरमा घेराबारा गर्न थालेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कुइनेपानी …श्रावण १९, २०७९
मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी मागमध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको छ ।श्रावण ६, २०७९
मुसोममा शिक्षक कर्मचारी आवश्यकमध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विभिन्न शिक्षक तथा कर्मचारीका लागि आवेदन माग गरेको छ र विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक …श्रावण ५, २०७९
दीक्षान्त समारोहमा ३७ लाख खर्चमध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु. ३७ लाख खर्च भएको …आषाढ ९, २०७९
विश्वविद्यालयमा राजनीति नगरौंः सभामुख शाहीकर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीति गर्ने थलोका रुपमा प्रयोग गर्न नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२औँ …आषाढ ३, २०७९
मध्यपश्चिम विश्वविद्यालयमा पढाउन चाहनेले साउन १ गते भित्र आवेदन दिनुपर्नेमध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा …जेष्ठ २३, २०७९
५१९ जनालाई दीक्षित गर्दै मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्नमध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज सम्पन्न भएको छ। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …बैशाख ६, २०७९