After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयको शिक्षक पदपुर्ति प्रक्रिया रोकियो

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयले पदपूर्ति प्रक्रिया स्थगित गरेको छ ।

शिक्षक कर्मचारी पदपूर्ति समितिले आव्हान गरेको ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस, ग्य्राजुएट स्कुल अफ लको शिक्षक पदपुर्ति प्रक्रिया रोको हो ।

विश्वविद्यालयले अहिले सूचना जारी गर्दै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय र विभिन्न ग्य्राजुएट स्कुलहरूका सम्पूर्ण पदपूर्ति प्रक्रिया स्थगित गरेको छ ।

विश्वविद्यँलयले सो परीक्षा अन्तर्गत कम्प्युटर प्रयोगात्मक एवं लिखित परीक्षा सञ्चालन र शैक्षिक पदहरूको छनोट परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालयले साउन २१ र २२ गते गोरखापत्र राष्ट्रिय दैनिकमार्फत गरेको विज्ञापनको छनोट परीक्षा रोकेको हो ।

A Levels MA