कानुन संकायका लागि प्राध्यापक माग (सूचना सहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कानून संकायका लागि प्राध्यापक पदमा विज्ञापन गरेको छ । आयोगले आन्तरिक तथा खुल्ला प्रतियोगिताद्वारा स्थायी …बैशाख १, २०८१
त्रिवि सेवा आयोग सदस्यका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । समितिबाट हिजो संशोधन …चैत्र १८, २०८०
त्रिवि सेवा आयोगको अध्यक्षमा प्राडा भट्टराई नियुक्तप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले आज प्राडा भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।श्रावण ३०, २०८०
त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन आवेदन मागशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि रिक्त सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि रोष्टरमा सूचीकृत हुन निवेदन माग गरेको छ । त्रिवि सेवा …श्रावण २३, २०८०
एक वर्षसम्म रित्तै त्रिवि सेवा आयोग: कुलपतिले ढाँटे-स्ववियुले कार्यालय खाली गरायोविश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत आइतबार मंगलबार सेवा आयोगले अध्यक्ष पाउने सार्वजनिक अभिव्यक्ति दिएको भएपनि नियुक्त हुन सकेनन् ।श्रावण १८, २०८०
त्रिवि सेवा आयोगको नतिजाले त्रिविलाई नै झापडत्रिभुवन विश्वविद्यालय, सेवा आयोगले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गरेको नतिजाले …आषाढ १५, २०७९
त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको …आषाढ १५, २०७९
त्रिवि सेवा आयोगको मनोमानी, केही दिन अघि योग्य पछि अयोग्यत्रिभुवन विश्वविद्यालय सेवा आयोगले पछिल्लो शिक्षक तथा कर्मचारी छनोटमा पनि मनोमानी गरेको तथ्य बाहिरिएको छ । शिक्षक, कर्मचारी र बढुवामा विगतदेखि नै घोटाला …मंसिर २१, २०७८