कोरोना भाइरसको प्राथमिक मनोसामाजिक उपचारमनोसामाजिक समस्या के हो ? मानिसको जीवनकालमा विभिन्न ठूला मानवीय तथा प्राकृतिक विपत आइलग्दछन र सो को सामना गर्न स्वयम् व्यक्ति सक्षम त हुँदैन तर त्यसको …बैशाख १५, २०७७
राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्धविराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर …बैशाख १४, २०७७
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारीशिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा …बैशाख १४, २०७७
निगरानी गर्न विद्यार्थीको सहयोगसुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको पनि प्राविधिक सहयोग रहनेबैशाख १४, २०७७
विपतको समयमा बालबालिकालाई मनोशिक्षाको आवश्यकता (बालबालिकामा देखिने असर र समाधानका उपायसहित)विपतका समयमा बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको न्यूनीकरण गर्न अभिभावकले बालबालिकाको मनोभावना बुझी आफ्नो तनाव तथा चिन्ताको उचित व्यवस्थापन गर्नु पर्ने …बैशाख १४, २०७७
अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षककोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ। वार्षिक शैक्षिक …बैशाख १२, २०७७
शिक्षकका लागि अनलाइनबाट तालीमकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत …बैशाख १०, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
भर्चुअल विधिमा पत्रकारिता शिक्षाकोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् …बैशाख १०, २०७७
त्रिविले अनलाइन कक्षा सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिविका क्याम्पस–स्कुल–विभागलाई अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरेको छ । आ–आफ्नो पहलमा …बैशाख १०, २०७७