लकडाउनमा विद्यार्थी के गर्दैछन् ?नियमित पठनपाठन नभएकोले विद्यार्थीहरु के गरिरहेका छन् भन्ने सवालमा विद्यार्थीहरुसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।बैशाख ७, २०७७
कोरोनाको महामारीले नेपालमा पार्ने आर्थिक प्रभाव र समाधानका उपायचीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (COVID-19) ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । बुहानमा 10 December 2019 मा रुघाखोकी तथा …बैशाख ६, २०७७
सार्वजनिक शिक्षामा प्रविधिको प्रयोगमानिसको चेतनामा क्रमिक सुधार हुने काम शिक्षाबाट नै सुरू हुन्छ । औपचारिक वा अनौपचारिक शिक्षाको कारण प्राप्त हुने चेतनाबाट नै समाज विकास तर्फ अग्रसर हुन्छ । …बैशाख ५, २०७७
क्वारेन्टाइनमा बसेकालाई एलआरआई स्कुलको सहयोगकरिव चार लाख रुपियाँ बरावरको सामग्री हस्तान्तरणबैशाख ४, २०७७
दूर सिकाइको माध्यमबाट अध्यापन गर्ने तरिकापाठ्यक्रमको लागि आवश्यक सामग्रीको जोहो गर्न पनि चुनौतिपूर्ण छबैशाख ३, २०७७
भर्चुअल कक्षा आजको आवश्यकताकोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई स्तब्ध बनाएको छ । यसको प्रकोपले विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पूर्ण पक्षलाई प्रभाावित भएका छन् । कोरोना भाइरस …बैशाख २, २०७७
कोरोना भाईरस – चुनौती एक, अवसर अनेकचुनौतीसँगै उत्पन्न अवसरको समुचित व्यवस्थापनले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वाश गर्न सकिन्छ ।बैशाख २, २०७७
कोभिड–१९ र अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य हेरचाहअपाङ्गता भएका व्यक्तिहरूमा शारीरिक अवस्थाले उत्पन्न अवरोध र प्रतिकूल परिस्थितिसँग समायोजन गर्नु पर्दाको अवस्थाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।बैशाख १, २०७७
एसईई परीक्षा व्यवस्थापनका विकल्पहामी निर्देशन दिने निकाय हौं भन्ने केन्द्र सरकारको अहमता हावी भयोबैशाख १, २०७७
निजी विद्यालयले आवास शुल्क बाहेक अन्य शुल्क छुट दिनुपर्नेनिजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारका शुल्क छुट दिनु पर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को …चैत्र २८, २०७६