संक्रमणविरुद्धको लडाई जितौं, परीक्षा र पठनपाठन त भइहाल्छ नीबन्दाबन्दीको अवस्थामा मैले सरोकारवालाहरुसंग अनलाइन बैठक गरेको छु । संकटको सन्दर्भमा जहाँ जहाँ विपत परेको छ ती स्थानमा विश्वविद्यालयहरुले प्राविधिक जनशक्ती …बैशाख १५, २०७७
संघीय शिक्षामा प्रदेश २यतिबेला शिक्षामा प्रदेश सरकारहरूको चासो बढ्दो छ । प्रदेश २ मा ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ नारासहितको कार्यक्रम चर्चामा रहेको छ । यसले अन्य प्रदेशकोसमेत ध्यान …बैशाख ११, २०७७
लकडाउन कहरः शिक्षा क्षेत्रमा के के पर्यो असर ?शिक्षा क्षेत्रका लागि लकडाउन कहर बन्दै गएको छ । मुख्यतः विद्यार्थीहरु यसको सवै भन्दा बढि मारमा परेका छन् । नतिजा प्रकाशनदेखि परीक्षा तालिका र विद्यार्थी भर्ना …चैत्र २८, २०७६
विद्यार्थी प्रोत्साहन गर्दै कटहरीभर्ना नहुने, भए पनि अनियमित हुने, पढाइ छाड्ने समस्या बढी भएपछि गाउँपालिकाले विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री दिन थालेको छ । आधारभूत तहमा …फाल्गुण २९, २०७६
बुढानिलकण्ठमा छात्रवृत्तिनेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बूढानीलकण्ठ स्कुल, काठमाडौंको साझेदारीमा प्रदान गरिने छात्रावृत्तिका लागि आवेदन माग ग रिएको छ …फाल्गुण २०, २०७६
भर्ना अभियान सुरु भइसक्यो तर, अझै पाठ्यपुस्तक छाप्ने काम सकिएनपाठ्यपुस्तक छपाइको काम समयमै नसकिने निश्चित भएको छ । जनक शिक्षा सामग्री लिमिटेडका अनुसार अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न वाँकि छ । शैक्षिक सत्र सुरु हुनु …फाल्गुण १५, २०७६
जन्मदर्ताले छेक्यो स्कुल जानलाईमहोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ का दर्जनौ बालवालिका स्कुल नगएर घरमै खेलकुद गर्दै समय …फाल्गुण ११, २०७६
बालविकास केन्द्रमा आउँदैनन् बालबालिकाबाँकेको डुडुवा गाउँपालिका–३ स्थित बाबुपुर्वा गाउँमा रहेको सरस्वती बालविकास केन्द्रमा गत शुक्रबार मुस्किलले पाँचजना बालबालिका उपस्थित थिए । तीस जनासम्म …माघ २६, २०७६
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
प्रधानमन्त्रीबाटै अभिभावकत्व पाएका बालबालिकाले बिचैमा पढाइ छाड्ने डरप्रधानमन्त्रीले गत वर्ष अभिभावक बनेर विद्यालयको ढोका टेकाएका बालबालिकाको पढाइ अनिश्चित । विद्यालयका राम्रा मानिएका विद्यार्थीले बिचैमा पढाइ छोड्लान् भन्ने …पौष २४, २०७६