‘प्रश्नपत्र आउट भएपछि पनिकामा आगजनी’एक दर्जन प्रश्नपत्रमा मात्र गलत प्रश्न मिसिन पुगेका थिए । त्यसका कारण परीक्षा नै स्थगन गर्नुपर्योचैत्र ७, २०७६
सुत्न लाग्दा केपी ओलीले ढोका ढकढक्याए"गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मलाई हटाउन एउटा कमिटी गठन भयो"फाल्गुण २४, २०७६
रत्नराज्य क्याम्पसमा नक्कली विद्यार्थी राखेर पढाइ सुरु गर्यौँनयाँ थपिएपछि नक्कली विद्यार्थीहरुलाई फर्काइयो र सक्कली १२ जनालाई राखेर पठनपाठन थालियोफाल्गुण १०, २०७६
राजा त्रिभुवनले दिएको विमानबाट विद्यार्थी ओसारियोराजा त्रिभुवनले जनतालाई तपाईँ नै सम्बोधन गर्ने गरेका थिएफाल्गुण ३, २०७६
चन्द्रशमशेरको ‘जुका नीति’‘ल यसको अनुहार हेर, रातोपिरो छ, दुःख पायो पो भन्छ, ल यसलाई २० वर्ष थुन्दिनू’माघ २५, २०७६
राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाएजातभन्दा बाहिरका कन्याबाट जन्मिएका सबै सी वर्गका राणा भएमाघ १८, २०७६
शौचालय गएका महाकवि देवकोटा बीचैमा फर्किए‘मलाई गोली हान्’ भनेर थापेपछि बन्दूक चलाउन सकेन ।माघ ११, २०७६
सबैलाई ‘पास’ गराउने नियत राखियो२००७ सालको एसएलसी परीक्षामा सबैलाई उत्तीर्ण गरिएको हल्लाका बारेमा त्यसै वर्षका परीक्षार्थीको भनाइमाघ ४, २०७६
हस्तलिखित त्यो प्रमाणपत्रत्यो बेला नै परीक्षाको मूल्याङ्कन विधि अक्षराङ्कन पद्धति लागू गरिएको थियो । राजेन्द्रकुमार रंगोंगले ३.७१ जीपीए ल्याए । २०१४ साल चैत २२ गते दीक्षान्त समारोहको आयोजना गरियो ।पौष २६, २०७६