सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले एमबीएस तथा एम्पीए भर्नाका लागि लिँदै आएको सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन गरेको छ … माघ १०, २०७९
व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजले पर्याप्त विद्यार्थी पाएनन्, कक्षा १२ को नतिजा मंसिर १५ भित्र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले गत भदौ ३० गते सिम्याट परीक्षा सञ्चालन गर्यो । सेमेस्टर प्रणाली अन्तर्गत त्रिवि स्नातक तहमा … कार्तिक २३, २०७९
सिम्याटको परीक्षामा १११७३ जना उत्तीर्ण त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षा (सिम्याट) –२०२२ मा ११ हजार १७३ जना विद्यार्थी उत्तीर्ण भएका … आश्विन २, २०७९
सिम्याटको परीक्षा केन्द्र सार्वजनिक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने सिम्याट परिक्षा केन्द्र सार्वजनिक गरेकोछ। बिहाना ८ बजे देखि सञ्चालन हुने … भाद्र २८, २०७९
त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ । डीन कार्यालयले … भाद्र २०, २०७९
निशुल्क सिम्याट तयारी कक्षा सुरु इडियुसञ्जालले आजदेखि निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको छ । व्यवस्थापन संकायमा विद्यार्थीको बढ्दो आकर्षण तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै … भाद्र १७, २०७९
सिम्याटको आवेदन दिने म्याद थप त्रिभुुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यलयले सिम्याटको परीक्षाका लागि आवेदन दिने म्याद थप गरिएको छ । अघिल्लो सूचनामा भदौ १७ गते सम्म आवेदन दिने … भाद्र १७, २०७९
के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चाप व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको … भाद्र ६, २०७९
सिम्याटका लागि आवेदन खुल्यो त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ । व्यवस्थापन संकायका विभिन्न … श्रावण १७, २०७९