विद्यालय पुनःनिर्माण नभएपछि आठ वर्षदेखि टहरामा कक्षादोलखाको जिरीलगायत आसपासको केही क्षेत्रलाई मध्यनजर गरी विसं २०१७ मा दोलखाको जिरीमा स्थापना भएको जिरी माध्यमिक विद्यालय विसं २०७२ मा आएको विनाशकारी भूकम्पका …भाद्र २७, २०७९
भूकम्प प्रभावित खोटाङका १६ विद्यालयको पुनःनिर्माण सुरुप्राधिकरणले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु १५ लाख र खानेपानी योजनाका लागि रु सात लाख ४० हजार बजेट…चैत्र २१, २०७८
भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माणविसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न …श्रावण २०, २०७८
भूकम्प गएको ६ वर्ष बिते पनि लमजुङका ५७ वटा विद्यालय पुनः निर्माण भएनन्लमजुङमा विनाशकारी भूकम्प गएको छ वर्ष बितिसम्दा पनि क्षतिग्रस्त ५७ वटा विद्यालय भवन पुनः निर्माण हुन सकेका छैनन् । भूकम्पबाट क्षति पुगेका १५६ वटा विद्यालयमध्ये …बैशाख २६, २०७८
१७९ विद्यालय भवन पुनःनिर्माणबागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना …बैशाख १४, २०७८
थोरै विद्यार्थी भएका विद्यालय पुनः निर्माण हुन सकेनन्विनासकारी भूकम्पको ६ वर्ष आज पुरा भएको छ। २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले नेपालका आर्थिक, शैक्षिक, मानवीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो …बैशाख १२, २०७८
६२४६ विद्यालय पुननिर्माण सम्पन्न, १३०७ निर्माणाधीन बाँकी विद्यालय पुनः निर्माण गर्न बजेट अभावपुनर्निर्माण हुनुपर्ने ३२७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशभरका ९ …बैशाख ९, २०७८
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्नम्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न …चैत्र २०, २०७७
खोटाङका १०६ सामुदायिक विद्यालय भवन पुनः निर्माण२०७२ को विनाशकारी भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण भएका छन् । भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय …चैत्र १८, २०७७