भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्नलमजुङका भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न …माघ ८, २०७७
भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनः निर्माणमकवानपुर जिल्लामा हालसम्म कूल ३०४ विद्यालयको एक हजार २२६ कक्षाकोठा पुनःनिर्माण सम्पन्न भई प्रयोगमा आएको जनाइएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ …पौष १४, २०७७
स्याङ्जाका ३५१ विद्यालय भवन निर्माणभूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको …कार्तिक ११, २०७७
भारतले ५६ विद्यालय भवन पुनःनिर्माण गरिदिनेभारत सरकारको दुई अर्ब ९५ करोड रुपियाँ आर्थिक सहयोगजेष्ठ २६, २०७७
काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माण गर्न एक वर्ष लाग्नेकाभ्रेपलाञ्चोक: भूकम्पले क्षति पु¥याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी)को करिब रु एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण …फाल्गुण ११, २०७६
विद्यालय पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रमगोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ …फाल्गुण ६, २०७६
विद्यालय पुनःनिर्माणमा ढिलासुस्तीविनासकारी भूकम्प गएको चार वर्ष भइसके पनि उत्तरी धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पठनपाठन गर्न बाध्य छन् । भारत सरकारले पुनःनिर्माण गर्ने जिम्मा लिएर …माघ १०, २०७६
पौवादुङ्मा गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरुभोजपुर, २८ पुस (रासस): पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी …पौष २८, २०७६
बनेपामा अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकीबनेपा, २४ पुस (रासस): राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न …पौष २४, २०७६
बनेपामा विद्यालय भवन निर्माण बल्ल शुरुबनेपा, २३ पुस (रासस) : भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ …पौष २३, २०७६