प्याब्सनद्वारा आचार संहिता पालन गर्न सदस्य विद्यालयलाई निर्देशननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै कार्यसमितिलाई आचार संहिता …बैशाख २०, २०७९
हप्तामा दुई दिन बिदा अमान्यः निजी विद्यालयनिजी विद्यालयहरूको छाता संगठनका प्रतिनिधिले सरकारले हप्ता दुई दिन सार्वजनिक बिदा दिनका लागि गरेको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा …बैशाख १८, २०७९
प्याब्सनद्वारा केही पाठ्यपुस्तक परिवर्तन गर्न आग्रहआर्थिक चलखेलमा पाठ्यपुस्तक परिवर्तन गर्न लगाएको आरोप, स्तरीय विषयवस्तु समावेश भएको पाठ्यपुस्तक प्रयोगमा ल्याउँदा उपलब्धि राम्रो हुने, अन्य गैर कानुनी …चैत्र २१, २०७८
राज्यले प्रदान गर्ने सेवा सुविधा सबैले उपभोग गर्न पाउनु पर्नेः प्याब्सननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले राज्यले प्रदान गर्ने सेवा सुविधामा विवेधकारी ऐन नियम बाधक हुन नहुने जनाएको छ । हालै सम्पन्न …चैत्र १७, २०७८
प्याब्सनमा १२ जना उपाध्यक्ष थपेर सहमति गरियोआज निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूरा गरी सम्पन्न भएको छचैत्र १०, २०७८
प्याब्सनको आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वासनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मतबाट छनोट गर्ने विश्वास व्यक्त गरेको छ …फाल्गुण २६, २०७८
प्याब्सनको १० बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमानिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नपाल (प्याब्सन) ले जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा …माघ १३, २०७८
प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचितनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औँ जिल्ला …पौष ४, २०७८
प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठनिजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ …आश्विन १७, २०७८
३७ दिने स्कुल मेला २०२१ सञ्चालन गरिने३७ दिने पहिलो वृहत भर्चुअल ‘स्कुल मेला २०२१’ सञ्चालन गरिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा सो मेला सञ्चालन गरिने …बैशाख २३, २०७८