A Levels MA

विजय थापाले अनसनको समय सारे, अव ३ फागुन मा

अभियन्ता विजय थापाले आगामि ३ फागुनदेखि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा अनसन बस्ने भएका छन् । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको योग्यतामाथि छानविन हुनुपर्ने माग राख्दै ३ फागुनदेखि आयोगको मुल गेटमा अनसन वस्ने जनाएका हुन् ।

थापा आज २२ माघदेखि अनसन वस्ने तयारी थियो । तर, संसदमा पनि डा. गिरीको योग्यता सन्दर्भमा प्रश्न उठेको भन्दै तयारी स्वरुप अनसन केहिदिन पर धकेलिएको इडियूपत्रसंग बताए ।

Thuprai - Books and E-books