आधारभूत तहको परीक्षा तालिका धमाधम सार्वजनिक गर्दै स्थानीय तहराष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० देखि १२ सम्मको परीक्षा तालिका सार्वजनिक गरेपछि स्थानीय तह सो परीक्षा अगावै आफूले …चैत्र ५, २०७७
कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को कक्षा ११ को आंशिकरग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, …चैत्र ४, २०७७
एसईईको तयारीमा जुट्यो बोर्ड, परीक्षा जेठको दोस्रो हप्तामा सक्नेराष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारीमा जुटेको छ । शिक्षा नियमावली, २०५९ को नवौं संशोधनले एसईई सञ्चालनको पूर्ण …फाल्गुण ११, २०७७
परीक्षामा टिकटक बनाउने शिक्षक विद्यार्थीलाई कारबाहीगत मंसिरमा सञ्चालन गरिएको कक्षा १२ को बार्षिक परीक्षामा अमर्यादित कार्यमा संलग्न शिक्षक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ । कालिका …फाल्गुण ६, २०७७
कक्षा १२ को परीक्षा आवेदन फारम खुल्योराष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को परीक्षा आवेदन फाराम भर्न विद्यार्थीलाई सूचित गरेको छ । बोर्डले नियमित ग्रेडवृद्धि तथा आंशिक …फाल्गुण ३, २०७७
एसईई केन्द्रीयस्तरबाटै सञ्चालन हुनेयस वर्षको एसईई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नै सञ्चालन गर्नेमाघ २७, २०७७
कक्षा ११, १२ मा गणित अनिवार्य, कक्षा ६ –८ को पाठ्यक्रम २०७८ देखि कार्यान्वयन हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ १६ – २३)विश्वविद्यालय स्नातक तहको शैक्षिकसत्र फागुन देखि र स्नातकोत्तर तहको नयाँ शैक्षिकसत्र वैशाख देखि सुरु गर्ने तयारीमाघ २३, २०७७