शिक्षण संस्था पूर्ववत रुपमा सञ्चालनसम्पूर्र्ण शिक्षणसंस्था आजदेखि पूर्णरुपमा सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आई वायु प्रदूषणको मात्र घट्दै गएपछि शिक्षण संस्था सञ्चालनमा ल्याइएको हो …चैत्र २२, २०७७
बाह्रबीसे नगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्नशक्तिको नजिक रहेकाहरुको काठमाडौँ उपत्यका वा घरपायक सरुवा भएको अवस्था पनि छचैत्र २२, २०७७
सरकारको विद्यालय बन्द गर्ने निर्णय मानेनन् स्थानीय पालिकालेसरकारको विद्यालय बन्द गर्ने निर्णय प्रति स्थानीय तहको मिश्रित प्रतिक्रिया, केही मौन, केही बन्द गर्ने र केही पठनपनठन यथावत राख्ने सोचमा । शिक्षा, …चैत्र १७, २०७७
वायु प्रदुषणका कारण चार दिन सम्पूर्ण शिक्षण संस्था बन्दशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केही समय अघि बसेको आकस्मिक बैठकले वायु प्रदुषणका कारण चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । विगत …चैत्र १६, २०७७
बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्नतल्लो तहबाट गर्नुपर्ने काम केन्द्रबाटै हुने गरेको देखिन्छचैत्र १५, २०७७
कार्यढाँचा पालना गर्न शिक्षा मन्त्रालयको अपीलशिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवको आयोजना नगर्न अनुराेधचैत्र १२, २०७७