आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमा गर्न सबै स्थानीय तह र इकाइसंग केन्द्रले विवरण माग्योशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आ व २०७८।७९ को वजेट तर्जुमा लागि विवरण संकलन गर्ने कार्यमा जुटेको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमाका लागि …फाल्गुण १२, २०७७
इच्छुक रजिष्टर्ड फर्म कम्पनीले सात दिन भित्र सूची दर्ता गराउनु पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयका विभिन्न काम गर्न इच्छुक रजिष्टर्ड फर्मरकम्पनीलाईसात दिन भित्र सूची दर्ता गराउन सूचित गरेको छ …फाल्गुण ५, २०७७
विद्यालय दिवा खाजाको ‘मेनु’ तयार भयोकुल २९ लाख ४० हजार ७८९ जनाले निःशुल्कमा विद्यालयमा दैनिक खाजा खान पाउनेछन्फाल्गुण ३, २०७७
गाभिएका विद्यालयको अनुदान अन्योलमादुई अर्ब ९२ करोड रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ, तर सरकारसँग २० करोड रुपियाँमात्र छ ।फाल्गुण २, २०७७
शिक्षक–कर्मचारीलाई खोप चाहियोदोस्रो चरणको खोप कार्यक्रम भोलि फागुन २ गतेबाट सञ्चालन हुँदैछफाल्गुण १, २०७७
शिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोधशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीति बमोजिम …माघ २७, २०७७
विदेशी कोर्ष पढाउने कलेजले माघ मसान्तभित्र नवीकरणका लागि आवेदन दिनुपर्नेविदेशी विश्वविद्यालयबाट अनुमति लिएका कलेजले माघ मसान्तभित्र नवीकरणका लागि आवेदन दिनु पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी …माघ २७, २०७७
एसईई केन्द्रीयस्तरबाटै सञ्चालन हुनेयस वर्षको एसईई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नै सञ्चालन गर्नेमाघ २७, २०७७