कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्यकाठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट …कार्तिक २३, २०७७
हुम्लाका स्थानीय तह विद्यालयमा नै पठनपाठन सञ्चालन गर्दैहुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन शुरु गरेको छन् । कोरोनाको संभावित जोखिमका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा …कार्तिक १३, २०७७
वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडानवैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ …कार्तिक १२, २०७७
सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशालाशुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी …आश्विन १६, २०७७
राजापुर नगरपालिकाद्वारा विद्यालय सञ्चालनमा रोकबर्दियाको राजापुर नगरपालिकाका विभिन्न विद्यालयले सञ्चालन गर्दै आएको पठनपाठनमा स्थानीय सरकारले पठनपाठनमा रोक लगाएको छ । नगरपालिका भित्रका केही विद्यालयले …आश्विन १४, २०७७
निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउनेसरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ लाई परिमार्जित गरेर निजी विद्यालयलई शुल्क लिने बाटो खुला गरेसंगै कतिपय स्थानीय तहले शुल्क निर्धारण गर्न …भाद्र ३१, २०७७
२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयारबेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक …भाद्र १, २०७७
शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझावकोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र …श्रावण १८, २०७७