बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयारबेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक …भाद्र १, २०७७
शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझावकोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र …श्रावण १८, २०७७
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचनविद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको …श्रावण ४, २०७७
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेजमुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक …श्रावण २, २०७७
खोटाङमा साउनदेखि टोलटोलमा पठनपाठन सुरु गरिनेदिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले …आषाढ २५, २०७७
उच्च शिक्षा अध्ययनरत ४२ जना छोरीबुहारीलाई निःशुल्क पढाउँदै गोकर्णेश्वर नगरपालिकाविहान, बेलुका घरधन्दा सकेर स्नातक तहमा अध्ययनरत छोरीबुहारीलाई निःशुल्क पढाउनका लागि गोकर्णेश्वर नगरपालिकाले विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको …आषाढ २०, २०७७
सबैको पहुँचमा छैन वैकल्पिक शिक्षासामुदायिक विद्यालयका धेरै विद्यार्थीको पहुँचमा रेडियो छैन, अझ धेरै विद्यार्थीको पहुँचमा टेलिभिजन छैन, त्यो भन्दा धेरै बालबालिकाको पहुँचमा इन्टरनेट छैनआषाढ १८, २०७७
गाउँपालिकाभित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदानमकवानपुरको मनहरि गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदान गर्ने भएको । सम्पूर्ण विद्यालयको पूर्वाधार तथा गुणस्तर सुधारका लागि …आषाढ १७, २०७७
याङवरकले भाडा तिरेरै आवासीय विद्यालय सञ्चालन गर्योपाँचथरको याङवरक गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सातौँ तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले …आषाढ १४, २०७७