कक्षा थप घट गर्न चाहने विद्यालयले पुस मसान्तभित्र आवेदन दिनुपर्नेगोकर्णेश्वर नगरपालिकाभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयले कक्षा तथा तह थप गर्न चाहेमा पुस मसन्तभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिनु …पौष १२, २०७७
सिरिजङ्घामा ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे …पौष ९, २०७७
कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावितलामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहा लगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय …पौष ३, २०७७
विराटनगरका विद्यालय खुलेकोरोना संक्रमणका कारण विगत नौं महिना अघिदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि पुनः सञ्चालनमा आएका छन् । महानगरले तय गरेको सङ्क्रमणको जोखिम, …पौष २, २०७७
पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षाआवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै …पौष १, २०७७
स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनकास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न …पौष १, २०७७
ऐँसेलुखर्कमा धुलो रहित कक्षाकोटा र सबै माविमा इलाब्रेरी स्थापना गरिँदैखोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै विद्यालयको पुननिर्माण गर्ने भएको छ । सबै कक्षाकोठालाई धुलोरहित बनाउन गाउँपालिकाले ढुङ्गामाटोबाट …मंसिर ३०, २०७७
भक्तपुरका विद्यालय पुस १ गते देखि सञ्चालन हुनेभक्तपुर नगरपालिका भित्र सञ्चालित विद्यालय आगामी पुस १ गतेदेखि सञ्चालन हुने भएका छन् । नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका कक्षा ८,९ र १० मा …मंसिर २५, २०७७
सबैै विद्यालय सञ्चालनरुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले औपचारिक निर्णयगरी सबै विदालय सातै दिन अनिवार्य खोल्नै …मंसिर २२, २०७७
भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय सञ्चालन गर्ने अनुममित पायोभीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन गर्ने भएको छ । महाकाली बहुप्राविधिक शिक्षालयलाई विभिन्न सात विषयमा …मंसिर ७, २०७७