सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
स्थानीय सरकारले २० देखि ३५ प्रतिशत बजेट छुट्याउनु पर्नेगरिखाने शिक्षा प्रदान गर्न हरेक स्थानीय तहले आफ्नो पालिकाको कुल बजेटको २० देखि ३५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेआषाढ ३, २०७८
फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लामा अझै पाठ्यपुस्तक पुगेनकोरोना महामारीको संक्रमण तीव्र भएपछि देशका अधिकांश जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा पाठ्यपुस्तक पुर्याउन नै …जेष्ठ २४, २०७८
त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजाजाजरकोट, रुकुम अधिकांश स्थानीय तहले आन्तरिक मूल्याङ्कनबाट विद्यालय तहको तहको वार्षिक नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेका छन् । कोभिड …जेष्ठ १९, २०७८
आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदैकोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कन मार्फत परीक्षाफल प्रकाशित …जेष्ठ १६, २०७८
पोखरा महानगरमा वार्षिक परीक्षा नहुनेकोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा …जेष्ठ ५, २०७८
बार्षिक मूल्यांकनका आधारमा कक्षा ८ को नतिजा प्रकाशन गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले अधारभूत तह कक्षा ८ को बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने भएको छ । महानगरस्तरीय परीक्षा समितिको आज बसेको बैठकको निर्णयले …जेष्ठ ५, २०७८
धमाधम वार्षिक परीक्षाको निर्णय गर्दै स्थानीय तहकोरोनाका कारण शैक्षिक आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएका समयमा केही स्थानीय पालिकाले संविधान प्रदत्त आफना अधिकारलाई सदुपयोग गर्दै चालु शैक्षिक सत्रको …जेष्ठ ४, २०७८
महानगरका विद्यालयले जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्नुपर्नेकाठमाडौं महानगरपालिकाले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्ने भएको छ । महानगरपालिका शिक्षा विभागले परीक्षा …जेष्ठ २, २०७८
महानगरले कक्षा ८को वार्षिक परीक्षा स्थगित गर्योकाठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा स्थगित गरेको छ। पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने भनिएको उक्त परीक्षा परीक्षा …बैशाख २६, २०७८