वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।माघ ३, २०८०
चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदैपछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर …माघ ३, २०८०
विराटनगर महानगरका विद्यालय तीन दिन बन्दशितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै आजदेखि माघ ५ गतेसम्म तीन …माघ ३, २०८०
कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्नेधादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ । नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत …पौष २७, २०८०
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोकताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन …पौष २६, २०८०
सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तहकञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा ९ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले …पौष २५, २०८०
अत्याधिक चिसोका कारण जुम्लाका विद्यालय फागुन २ गतेसम्म बन्द हुनेजुम्लामा अत्याधिक चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । आठओटै स्थानीय तहले अत्यधिक चिसोका कारण पुसको पहिलो सातादेखि फागुनसम्म सबै सामुदायिक विद्यालय बन्द …पौष १५, २०८०
कामपामा डिआई राख्न नपाइनेकाठमाडौँ महानगरपालिकाभित्रका शिक्षण संस्थाले अबदेखि अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्जार्ज ९डिआई० राख्न नपाउने भएका छन् । विद्यार्थीलाई विभिन्न बहानामा …पौष ६, २०८०
महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षकपर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका …पौष ४, २०८०
सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्नेगत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ …मंसिर १४, २०८०