वीरगञ्ज महानगरपालिकाले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरणवीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल …जेष्ठ ८, २०८०
पालिकामा ४५ विद्यालय, बालबालिका विद्यालय बाहिरैवडामा करिब २० मिनेट हिडेपछि आफूले रोजेको विद्यालयमा पढ्न पाइन्छ । तर, तराईको प्रचण्ड गर्मी, यातायात असुविधा लगायतका करण देखाउँदै मोरङको जहदा गाउँपालिका वडा …जेष्ठ ७, २०८०
शिक्षकलाई अक्षर सुधार तालिमदाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा …जेष्ठ ६, २०८०
यार्सा खोज्न साइपालका विद्यालयमा एक महिने छुट्टिबझाङको साइपाल गाउँपालिका भित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर …जेष्ठ १, २०८०
विद्यालय पुग्न चार घन्टा पैदलबागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति …बैशाख २६, २०८०
आँबुखैरेनीले सुरु गर्यो पढ्दै कमाउँदै कार्यक्रमतनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । कार्यपालिकाको निर्णय अनुसार पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी …बैशाख १९, २०८०
मेची पारिको विद्यालय बन्द हुँदासीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय …बैशाख १४, २०८०
हेलम्बुमा निशुल्क प्राविधिक शिक्षासिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निशुल्क प्राविधिक शिक्षा प्रदान गराउने भएको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट इचोकको घोप्टेघ्याङमा रहेको हेलम्बु …बैशाख १२, २०८०
सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको छ ।बैशाख १०, २०८०
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउनेकञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख …बैशाख ८, २०८०