१० दिने शैक्षिक सामग्री निर्माण कार्यशाला सुरुललितपुरको बागमती गाउँपालिकामा शैक्षिक सामग्री निर्माण सम्बन्धि १० दिने कार्यशाला सुरु गरिएको छ । सो पालिकाको वडा १–५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक …श्रावण २१, २०८०
शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका महासङ्घको असहमतिसरकारले संसदमा पेस गर्न लागेको शिक्षा विधेयकका केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासङ्घले असहमति प्रकट गरेको छ । यही साउन १९ र २० गते भक्तपुरमा सम्पन्न …श्रावण २१, २०८०
बुढानिलकण्ठले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्न सकेनकाठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित गरेको छ । नगरकार्यपालिकाको साउन १ मा जारी …श्रावण १७, २०८०
छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार, विराटनगरको २४ घण्टे अल्टिमेटमविराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले …श्रावण ८, २०८०
बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिनेबूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक …श्रावण ४, २०८०
कक्षा १–१२ लाई दिवा सत्रमा पढाउन देवदह नगरपालिकाको निर्देशनदेवदह नगरपालिकाले कक्षा ११–१२ दिवा सत्रमा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । नगर कार्यपालिकाले कक्षा ११ र १२ सञ्चालित सामुदायिक एवं संस्थागत …आषाढ २७, २०८०
सामुदायिक विद्यालयलाई कुनै शीर्षकमा पनि शुल्क नलिन निर्देशनबर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई कुनै शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ ।पालिकाले नगरपालिकाले विद्यार्थी भर्ना …आषाढ १८, २०८०
पोखराले ट्युसन सेन्टरलाई कडाइका साथ नियमन गर्ने (नीति तथा कार्यक्रम सहित)पोखरा महानगरपालिकाको आगामी वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । उक्त नीति तथा कार्यक्रममा ट्युसन सेन्टरलाई कडा नियमन गरिने उल्लेख गरिएको …आषाढ १०, २०८०
शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । दुई विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने …जेष्ठ ३२, २०८०
विद्यालयमा पढाइसँगै सीपम्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ २४, २०८०