छ सय ३० विद्यार्थीलाई छात्रवृत्तिझापा गाउँपालिकाले छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० …बैशाख ११, २०८१
विद्यालयको आय आर्जनका लागि ३३ पोखरी अध्ययन (पोखरी परिचयसहित)विद्यालयको आन्तरिक आम्दानीको स्रोतका रुपमा भक्तपुर नगरपालिकामा स्थानीय पर्यटन प्रवर्धन गरी विद्यालयमा उद्यमशीलता प्रर्वधन गरिने भएको छ । भक्तपुर टुर्सको …बैशाख ९, २०८१
नेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्योनेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको वैशाख दुई गतेको निर्णय अनुसार संस्थागत विद्यालयहरुले …बैशाख ८, २०८१
फितलो व्यवस्थापनले दुब्लाउँदै सामुदायिक विद्यालयनयाँ शैक्षिक सत्रको सुरुआतसँगै बागलुङ सदरमुकामका संस्थागत विद्यालयले उच्चप्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर …बैशाख ८, २०८१
धनगढीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई कारबाही गर्न निर्देशनधनगढी उपमहानगरपालिका, कैलालीले अध्यापन अनुमति पत्र नभएका व्यक्तिलाई अध्यापन कार्यमा लगाइएको भएमा नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी १० गतेभित्र अवकास गर्न …बैशाख २, २०८१
गोकर्णेश्वर नगरपालिकाले संस्थागत विद्यालयको श्रेणीगत शुल्क निर्धारण गर्यो (शुल्क, सूची र सूचकसहित)सवै तहको ‘ग’ श्रेणीको भन्दा २५ प्रतिशत बढी ‘ख’ श्रेणीको भन्दा ५० प्रतिशत बढी ‘क’ श्रेणीका विद्यालयले शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको छ …चैत्र १७, २०८०
वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालनमधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृतरूपमा सञ्चालन गरेको छ …चैत्र १५, २०८०
कक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञ सार्वजनिक गर्न अभिभावकको मागकक्षा ६ र ७ मा एउटै प्रश्न तयार गर्ने विज्ञलाई अभिभावकको जिम्मा लगाउन स्थानीय अभिभावकले माग गरेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका स्तरीय …चैत्र ८, २०८०
झिमरुकमा निःशुल्क उच्च शिक्षाझिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने …फाल्गुण ३०, २०८०
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेतनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका …फाल्गुण २९, २०८०