आईओईको शुल्क निर्धारण गर्न नयाँ सहमतिइन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले हालै बढाएको शुल्क फिर्ता लिने नयाँ सहमति भएको छ । आइतबार भएको त्रिवि पदाधिकारी, इन्जिनियरिङ अध्ययन …भाद्र १८, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन त्रिविले निर्देशन दिने, विद्यार्थीको आमरण अनसन फिर्तात्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिने निर्णय सहित विद्यार्थीको आमरण अनसन फिर्ता …भाद्र १३, २०८०
विद्यार्थीद्वारा आमरण अनसन सुरु, नेविसं अध्यक्षको स्वास्थ्य अवस्था चिन्ताजनकसमाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले भ्रमपूर्ण तरिकाले प्रवेश परीक्षा …भाद्र १०, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन नेविसंघको माग नत्र पदाधिकारीको हिसाब गर्ने चेतावनीनेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)ले बढाएको बीई र बीआर्कको शुल्क फिर्ता लिन माग गरेको छ । स्नातक तह अध्ययनका लागि …भाद्र ६, २०८०
आईओईले बीई–बीआर्कको शुल्क वृृद्धि गर्योत्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विभिन्न कार्यक्रमको शुल्क वृद्धि गरेको छ । चालु शैक्षिक वर्षदेखि …भाद्र ५, २०८०
२४ घण्टा भित्र बढाएको शुल्क फिर्ता लिन अखिलको चेतावनीइन्जिनियरिङ अध्ययन संस्थानले बीई र बीआर्कको शुल्क बढाएको भन्दै विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। उनीहरूले विज्ञप्ति जारी गर्दै तत्काल बढाइएको शुल्क …भाद्र ४, २०८०
इन्जिनियको लाइसेन्स परीक्षामा ६६ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण (नतिजासहित)नेपाल इन्जिनियरिङ काउन्सिलले असार ६, ७ र ८ मा लिएको लाइसेन्स परीक्षामा ६६ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । काउन्सिलले लिएको दोस्रो चरणको …आषाढ १०, २०८०
त्रिविको परीक्षा प्रणाली सुधार गर्न सकिएन, सेवाबाट बाहिरिएप्रश्नपत्रमा दिइनैपर्ने तथ्याङ्कहरु नदिनु र अशुद्ध रहनु अव कुनै नौलो कुरो रहेन ।कार्तिक २९, २०७८
१० वटा इन्जिनियरिङ कलेजका विद्यार्थी शुल्क समायोजनको माग गर्दै १५ दिन देखि आन्दोलितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध काठमाडौंस्थित १० वटा निजी कलेजका विद्यार्थीहरु विगत १५ दिन यता शुल्क समायोजनको विषयलाई लिएर …श्रावण ३२, २०७८
सगरमाथा इन्जिनीयरिङ कलेजलाई सगरमाथा प्राविधिक विश्वविद्यालय बनाउने लक्ष्यललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि …फाल्गुण ४, २०७७