केयुको २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) जेठ २० गते आयोजना हुनेकाठमाडौं विश्वविद्यालय (केयु) ले आफ्नो २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०७९ जेठ २० गते शुक्रबार बिहान ९ बजे काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसर …जेष्ठ १३, २०७९
५१९ जनालाई दीक्षित गर्दै मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्नमध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज सम्पन्न भएको छ। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …बैशाख ६, २०७९
पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह सम्पन्नपूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालय स्वर्ण पदक र विभिन्न सङ्कायबाट २०७४ सालदेखि २०७७ सालभित्र …बैशाख ४, २०७९
पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षितपोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित …फाल्गुण ९, २०७८
पोखरा विश्वविद्यालयद्वारा सत्रौं दीक्षान्त समारोमा दीक्षित हुने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)पोखरा विश्वविद्यालय (परीक्षा नियाग कार्यालय) ले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।फाल्गुण ४, २०७८
पूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन मागपूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागी हुन विद्यालर्थीलाई आवेदन फाराम भर्न सूचना जारी गरेको छ । दशौं दीक्षान्त समारोहको ग्रेसलिस्टमा …पौष ३०, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोह सम्पन्नत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २९ हजार ७२९ विद्यार्थी दीक्षित गर्दै त्रिविले ४७ औं दीक्षान्त समारोह आज सम्पन्न गरेको हो …पौष ५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिनेत्रिविले विभिन्न विषयमा उत्कृष्ट १९ जनालाई २७ पदक तथा पुरस्कारले ४७ औं दीक्षान्त समारोहमा पुरस्कृत गर्ने भएको हो ।मंसिर २८, २०७८
त्रिविद्वारा ४७औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजर्निक …मंसिर २८, २०७८
त्रिविको ४६ औं दीक्षान्त समारोहमा ५७ हजार विद्यार्थी दीक्षित हुँदैत्रिभुवन विश्वविद्यालयले आगामी पुसमा हुने आफ्नो ४६ औं दीक्षान्त समारोहमा करिब ५७ हजार विद्यार्थीलाई दीक्षित गर्ने भएको छ …आषाढ १५, २०७७