बालबालिकाको शिक्षाप्रति इमानदार बनौंठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्जेष्ठ २०, २०७७
आगामी बजेटमा एक प्रधानाध्यापकको अपेक्षायदी सरकारले सार्वजनिक शिक्षाको रुपान्तरण नै गर्ने हो भने कुल राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । यसका लागि सरकारका तीनै तहले समन्यायिक ढङ्गले बजेट छुट्याउनु पर्छ ।जेष्ठ ४, २०७७
अभिभावकको भरोसा जित्न सफल जनसेवा मावि कीर्तिपुरविद्यालयको प्रवेशद्वारमा बास्केटबल कोर्ट । छेवैमा निमार्णाधीन फुटसल, भलिवल, फुटवल ग्राउण्ड । विद्यालयको भित्रि ग्राउण्डमा विद्यार्थीले निर्माण गरेका कागज, …जेष्ठ २, २०७७
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन प्रभावितकोरोना भाइरस (कोभिड १९) का कारण शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (कासमू) प्रभावित भएको छ । विश्व नै विषम परिस्थितिमा जुधी रहेको हुँदा देशका सम्पूर्ण …बैशाख ३०, २०७७
लालिगुरास जस्तै फूलेको खुम्जुङ माविप्रविधिमैत्री शिक्षण सिकाइका कारण २० प्रतिशत छात्रछात्रा काठमाडौंका निजी विद्यालयबाट फर्किएरबैशाख ३०, २०७७
अनलाइन शिक्षामा अनावश्यकको अलमलशिक्षकहरुलाई अवसर दिई कि सूचना प्रविधि सिक्न लगाऔं कि छोड्न वाध्य पारौंबैशाख २६, २०७७
शिक्षाका नारा हुँदैनन् पुराधनगढी उपमहानगरपालिकाले विगत दुई वर्ष देखी “भित्राऊ, टिकाऊ र सिकाऊ” भन्ने शिक्षाको नारा लिएको छ । तर, दुई वर्ष सम्म यो नाराले के परिवर्तन ग¥यो भन्ने …बैशाख २४, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्तबन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय …बैशाख २३, २०७७
२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
विद्यालयलाई विद्यार्थीको चिन्ताकरिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा …बैशाख २१, २०७७