जोशिला शिक्षकको जोशलाई रोकेन महामारीलेभर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक …आश्विन ५, २०७७
कक्षा १२ सम्म निःशुल्क पढाउँदै महेन्द्रप्रताप माविसिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा अवस्थितमहेन्द्रप्रताप माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा निःशुल्क …आश्विन २, २०७७
शिक्षक, शिक्षण र प्रभावकारी विद्यालयकस्ता शिक्षकहरुलाई असल वा प्रभावकारी शिक्षकको रुपमा हेरिरहेका हुन्छन् त ?भाद्र २७, २०७७
२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
शैक्षिक सत्र सञ्चालनका लागि विकल्प खोज्दै मन्त्रालयमहामारीका कारण अवरुद्ध भएको शैक्षिक सत्रलाई नयाँ सिराबाट सुरु गर्न मन्त्रालयले गृहकाय थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए …भाद्र ६, २०७७
मिलन आधारभूत विद्यालयलाई जोखिममा पार्दै स्याली नदीकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मरघटैया शिविरस्थित मिलन आधारभूत विद्यालय उच्च जोखिममा परेको छ । स्थानीय स्याली नदीले दिशा परिर्वतन गर्दै शिविरको …श्रावण २९, २०७७
६३.८ मिलियन अमेरिकी डलर स्वाहा, उपलब्धी एक प्रतिशतइतर नेपाली मातृभाषि बालबालिमा कार्यक्रमको सुरुमा २ प्रतिशतले फर्रर नेपाली पढ्थे भने परियोजना अवधिमा यिनीहरूको संख्या १ प्रतिशत मात्र बढेर ३ मा पुगेको …श्रावण २५, २०७७
नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीमनेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।श्रावण २४, २०७७
प्रतिशोधपूर्ण तवरले सरुवा गरेको भन्दै शिक्षक आन्दोलनमासिरहाको लहान नगरपालिकाका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षकलाई स्थानीय सरकारले गरेको सरुवा शिक्षा ऐन र नियमावली विपरीत भएको भन्दै शिक्षकहरु आन्दोलनमा …श्रावण २३, २०७७
सरकारको भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमासरकारले भदौ १ गते देखि विद्यार्थी भर्ना र विद्यालय सञ्चालनका लागि गरेको तयारी अन्योलपूर्ण हुँदै गएको छ । पछिल्लो समय स्वास्थ्यका दृष्टिले परिस्थिति असहज बन्दै …श्रावण २२, २०७७