निजी छाडेर सामुदायिकतिर विद्यार्थीइलाममा कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका …माघ १४, २०७७
संरक्षक नै गुमाएपछि..कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही …माघ १४, २०७७
उपत्यकाका विद्यालय आजदेखि खुलेकोरोना महामारीका कारण घरैमा बसेर वैकल्पिक कक्षा लिँदै आएका उपत्यकाका बालबालिका आजदेखि भौतिक उपस्थितिमा पढ्न थालेका छन् । सरकारले विद्यालय पुन सञ्चालन …माघ ४, २०७७
प्रदेश मन्त्रालयद्वारा विद्यालयलाई बसबागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘विद्यालय बस सेवा कार्यक्रम’ मार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ …पौष २९, २०७७
नमुना विद्यालयलाई बजेटको अभावजहाँ इच्छा त्यहाँ उपाय नमुना छनोटमा नपरेका विद्यालयले पनि दृढ इच्छाशक्तिले काम गर्यो भने सार्वजनिक शिक्षा सुधार सम्भव छ ।पौष २६, २०७७
बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिखोटाङको साकेला गाउँपालिकाले तीनवर्षे डिप्लो (बिए) तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक …पौष २२, २०७७
निजीभन्दा कम छैनन् महिलाले नेतृत्व सम्हालेका सामुदायिक विद्यालयकहिले विद्यार्थी अभावमा विद्यालय नै बन्द गरियो । कहिले नजिकैको तरकारी बजारका कारण अभिभावकले शैक्षिक वातावरण राम्रो छैन भनेर बालबालिकालाई विद्यालयनै पठाएनन् । …पौष १७, २०७७
सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजनगोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका …पौष १५, २०७७
विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्दै माडी नगरपालिकाचितवनको माडी नगरपालिकाले विद्यालय छाड्ने बालबालिकाको संख्या वर्सेनि बढ्न थालेपछि सबै विद्यालयमा दिवा खाजा कार्याक्रम लागु गर्ने भएको छ । नगरपालिकाभित्र …पौष १५, २०७७
पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षाआवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै …पौष १, २०७७