अभावै अभावमा वैजनाथ आधारभूत विद्यालयवैजनाथ आधारभूत विद्यालयमा भवन अभावका कारण बालबालिकाको पठनपाठनमा प्रभावित भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको सो विद्यालयमा एउटै …मंसिर १२, २०७८
सामुदायिक विद्यालयलाई नियमविपरीत शुल्क नलिन परमादेशउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश …मंसिर ३, २०७८
सामुदायिक विद्यालयले गैरकानुनी रुपमा शुल्क असुल्छन्थुप्रै शीर्षकमा उठाइने गरिएको शुल्कको हिसाब किताबसमेत अपारदर्शी छ ।आषाढ ३१, २०७८
काठमाडौंका ३२ वटा विद्यालय नमुनाका रुपमा छनोटकाठमाडौं महानगरपालिकाले आफ्नो मातहतका ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको छ । महानगरको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उल्लेख …आषाढ २२, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८
आजदेखि बनेपा र धुलिखेलका सम्पूर्ण शैक्षिक संस्था बन्दकोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले आजदेखि वैशाख मसान्त सम्मका लागि बन्द गरेका छन् । नगर बनेपा र धुलिखेलका …बैशाख ८, २०७८
कुनै योजनाले छोएन हिमालय आधारभूत विद्यालयलाईलोकतन्त्रकै नमुना विद्यालय, झ्यालढोका छैनन् हावाहुरी र वर्षात्मा कार्यालयका कागजपत्र जोगाउनै मुस्किल छ । कसैले भवन बनाइदिएनन् । चासो पनि राखेनन् …चैत्र ३०, २०७७
गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नतिगोकर्णेश्वर नगरपालिकाले १६ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयको आवश्यकता अनुसार स्तारेन्नति गरिएको हो । वडा नं १ …फाल्गुण २, २०७७
केन्द्रले दिएन एसईई सञ्चालनको अधिकार प्रदेशलाई (साप्ताहिक शैक्षिक गतिविधि माघ २४ – ३०)संघीय सरकार चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनबाट हिच्चकिचाएको छ । सोमबार मन्त्री परिषद्बाटै निर्णय …माघ ३०, २०७७
काठमाडौं महानगरले माग्यो १७२ जना नेपाल भाषि प्रशिक्षण सहायककाठमाडौं महानगरले करिब दुई वर्ष लगाएर तयार गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न १७२ जना नेपाल भाषि प्रशिक्षण सहायकको माग गरेको छ । चालु शैक्षिक …माघ २९, २०७७