दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०
त्रिवि दीर्घसेवाका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाले दीर्घसेवा पदक २०८० को लागि आवेदन माग गरेको छ । पच्चीस वर्ष वा सो भन्दा बढी (यस अघि कारणवश फारम भर्न नसकि …फाल्गुण १७, २०८०
त्रिविले स्नातक तहको समय परिवर्तन गर्ने उपकुलपतिको घोषणात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक क्यालेण्डर बनाई लागुगर्ने त्रिविलाई पुनः संरचना गर्ने, मानविकी र शिक्षाशास्त्र संकायलाई पुनः …फाल्गुण १३, २०८०
भागबण्डाले विश्वविद्यालय सुध्रदैनः उपकुलपतिभागबण्डाले विश्वविद्यालय सुधार नहुनेमा उपकुलपति बरालले जोड दिएका छन् । ‘भागबण्डामा नियुक्त भएका पदाधिकारी दलप्रति उत्तर दायी हुँदा रहेछन् ।’ उनले भने, ‘मलाई …फाल्गुण ११, २०८०
त्रिविको सुधार प्राथमिकतामाः उपकुलपति बरालत्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति तथा प्रधानमन्त्रीसंग नियुक्ति पत्र बुझेपछि पत्रकारले सोधेको प्रश्नमा व्यक्त उपकुलपतिको विचार …फाल्गुण ११, २०८०
शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकताः उपकुलपति बरालपहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयनमा हुनेफाल्गुण १०, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्तत्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज …फाल्गुण १०, २०८०
आफ्नो रोजाईंका मान्छेको नम्बर कम भएपछि आत्तिए कुलपतित्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति नियुक्तिका लागि छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गर्यो । एक नम्बरमा छनोटमा परेका प्राडा …फाल्गुण ८, २०८०
त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छः प्रधानमन्त्री दाहालप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज …फाल्गुण ८, २०८०
त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिसएक नम्बरमा छनोटमा परेका प्राडा बुढाथोकीको १०० मा ७८ नम्बर दोस्रो नम्बरमा सिफारिसमा परेका प्राडा बरालले ७६ र प्राडा धमलाको प्राप्तांक ७५ रहेको स्रोतको दाबी छ ।फाल्गुण ६, २०८०