अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्रीशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन …बैशाख २५, २०८१
त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिसत्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा …बैशाख २३, २०८१
मानविकीको स्नातकोत्तरमा आइटी कक्षा (एमसीए)त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले आगामी जेठदेखि स्नतकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए) को दुई वर्षे कक्षा …बैशाख १८, २०८१
सेवा आयोगका कारण त्रिविमा शिक्षक कर्मचारी अभावः उपकुलपतित्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिवि सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसमा मानवस्रोतको अभाव भएको बताए । गण्डकी …बैशाख १६, २०८१
प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापनात्रिभुवन विश्वविद्यालयमा प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । ग्रामीण विकासमा उत्कृष्ट छात्रछात्रालाई …बैशाख १६, २०८१
अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछः शिक्षाध्यक्ष प्राडा केसीनेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै …बैशाख १५, २०८१
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेशसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ …बैशाख १२, २०८१
१० वर्षसम्म त्रिविको उत्तीर्ण दर ३० प्रतिशतभन्दा कम (सोच–पत्र सहित)त्रिभुवन विश्वविद्यालयको विगत १० वर्षको उत्तीर्णदर ३० प्रतिशत नकटेको वर्तमान उपकुलपति प्राडा. केशर जङ्ग बरालले तयार पारेको त्रिभुवन विश्वविद्यालयको सञ्चालन र …बैशाख १२, २०८१
त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिमसेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसीआरइ) को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ …बैशाख ११, २०८१
त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारद्वारा पदबहालीत्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्षमा प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदारप्रसाद रिजालले पदबहाली गरेका छन् । नवनियुक्त शिक्षाध्यक्ष …बैशाख २, २०८१