त्रिविको सम्पत्ति खोजिने, आयोगको सदस्यमा प्राडा बराल (मन्त्री परिषद्को निर्णयसहित)त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ …जेष्ठ १८, २०८१
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठनत्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन …जेष्ठ १८, २०८१
त्रिविको आर्थिक प्रशासन जवाफदेही छैन,कर्मचारी वितरण समेत न्यायोचित छैनः महालेखापरीक्षकत्रिभुवन विश्वविद्यालयले आफ्नो १४४ खर्च एकाइमा यो वर्ष रू. १९ अर्ब ४ करोड ९२ लाख रुपियाँ खर्च गरेको छ । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९–८० …जेष्ठ १८, २०८१
तेह्रथुम क्याम्पसले बुझायो गुणस्तर प्रत्यायनका लागि प्रतिवेदनतेह्रथुम क्याम्पसले गुणस्तर प्रत्यायन प्राप्त गर्न त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीलाई स्वअध्ययन रिर्पोट पेश गरेको छ …जेष्ठ १०, २०८१
एसपीए कलेजका आठ विद्यार्थीले पाए युरोपको हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसरसुदूरपश्चिमको सुदूर पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले युरोपको हयात रेजेन्सी कोटर बे रिसोर्ट मोन्टेनेग्रोमा पेड इन्टर्नसिप (तलबसहित) को …जेष्ठ ४, २०८१
त्रिवि सेवा आयोगको सदस्यमा प्राडा भट्टराई नियुक्तत्रिभुवन विश्वविद्यालय सेवा अयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल …जेष्ठ २, २०८१
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोडसांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको …बैशाख ३०, २०८१
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको …बैशाख ३०, २०८१
त्रिविको विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिएको: शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको बताएकी छिन् …बैशाख २८, २०८१
अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्रीशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन …बैशाख २५, २०८१