परीक्षा अन्योलमा, विकल्पको खोजीमा त्रिविपछिल्लो समय उत्पन्न परिस्थितिको अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयले गत चैत्रमा स्थगित गरेको परीक्षा तत्काल नगर्ने भएको छ । काठमाडौं लगायत देशका विभिन्न …श्रावण २०, २०७७
त्रिविको ताला खोल्न अदालतको आदेशत्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला …श्रावण १८, २०७७
अनलाइन कक्षा सञ्चालन गर्न माग,आन्तरिक वा वैकल्पिक मूल्याङ्कनबाटै स्तरोन्नति हुनुपर्नेत्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले अनलाइन कक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । विज्ञान तथा प्रविधि अध्ययन …श्रावण १८, २०७७
इन्जिनियररिङ अध्ययन संस्थानले परीक्षा मिति सार्वजनिक गर्योत्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियररिङ अध्ययन संस्थानले कोरोना भाइरस कोभिड १९ का कारण चैत्र ६ गते देखि स्थगित भएको परीक्षा हालको परिस्थितिमा सुधार …श्रावण १५, २०७७
वार्तामा आउन असन्तुष्ट पक्षलाई त्रिविको आग्रहसाउन पाँच गतेदेखि फरकफरक समयमा विज्ञप्ति प्रकाशन गर्दै पदाधिकारी कार्यकक्षमा ताला लगाउने तीनै संघसंगठनलाई त्रिभुवन विश्वविद्यालयले वार्तामा आउन आग्रह गरेको छ …श्रावण १४, २०७७
तालै तालाले सजियो त्रिवि पदधिकारीको कार्यकक्षत्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्य कक्ष र सेवा आयोगमा विभिन्न माग राखी फरक फरक समयमा गरिएको तालाबन्दीका कारण एउटै ढोकामा तीनओटा सम्म ताला झुन्डिएका …श्रावण १३, २०७७
त्रिविको शिक्षाशास्त्र संकायले परीक्षा मिति सार्वजनिक गर्योत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ । त्रिविको योको …श्रावण १२, २०७७
त्रिविको डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दीनेपाल विद्यार्थी संघले आफ्ना मागको वेवास्ता गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका दुई संकायको डीन कार्यालयमा आज ताला लगाएको छ । नेविसंघले आफ्ना २० सूत्रीय …श्रावण ११, २०७७
त्रिविका तीन संकायमा डीन नियुक्तत्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको छ । परिषदको हिजो बसेको बैठकले इन्जिनियरिङ अध्ययन संस्थान, शिक्षाशास्त्र …श्रावण १०, २०७७
त्रिविको वार्षिक क्यालेन्डर नबिगारिनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै आफ्ना वार्षिक क्यालेण्डर नबिग्रने गरी आफ्नासम्पूर्ण क्रियाकलापमा तीव्रता दिएको छ । त्रिविले तीन …श्रावण ८, २०७७