त्रिविद्वारा वार्षिक प्रणालीको स्नातक तहको वार्षिक कार्यक्रम सार्वजनिकत्रिभुवन विश्वविद्यालयले स्नातक तह विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । शैक्षिक वर्ष २०७७–०७८का लागि स्नातकका सबै संकाय र संस्थानमा विद्यार्थी …माघ ८, २०७७
४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक परीक्षा दिने …माघ १, २०७७
३ वर्षे एल.एल. वी तृतीय वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल. वि तृतीय वर्ष २०७५ का …माघ १, २०७७
५ बर्षे वीए.एल.एल.वी. चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाष र्गिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी चौथो वर्ष २०७६ का …माघ १, २०७७
थेसिस र परीक्षा छुटेका विद्यार्थीलाई छुटको अवसर दिँदै त्रिवित्रिभुवन विश्वविद्यालय को विभिन्न संकायबाट स्नातकोत्तर उत्तीर्ण भई शोधपत्र (थेसिस) लेख्न छुट भएका तथा तीन र चार वर्षे स्नातक तहका विद्यार्थीलाई मौका दिने भएको …पौष १४, २०७७
त्रिविका शिक्षकको हिउँदे विदा रद्दत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले सम्पूर्ण शिक्षकको हिउँदे विदा रद्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) कारण त्रिविका …पौष ७, २०७७
त्रिविको ४६ औं दीक्षान्त समारोहमा विद्यावारिधि र उत्कृष्ट विद्यार्थी मात्र सहभागीशिक्षामा अतिव्यापारीकरण र निजिकरण बढेको, दलीय प्रभाव वढेकोपौष ७, २०७७
एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई करार नियुक्त गर्नुपर्नेत्रिभुवन विश्वविद्यालय मातहतमा एक वर्ष आफ्नो कार्यकाल पुरा गरेका आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने, समान कामको समान ज्याला लगायतको माग राखि आंशिक …पौष ३, २०७७
त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार रुपियाँ जरिबानाराष्ट्रिय सूचना आयोगले सूचना लुकाउने कार्यमा संलग्न भएको पुष्टी हुन आएकाले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई सूचनाको हक सम्बन्धी ऐन अनुसार पाँच हजार …मंसिर २९, २०७७
त्रिवि उपकुलपति बास्कोटाका एक वर्षत्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको छ । उनको एक बर्षे कार्यकालमा समग्र विश्वले महामारीको …मंसिर २८, २०७७