लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
त्रिविको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैनः मन्त्री भट्टराईशिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकीछिन् । मन्त्री भट्टराईले लाखौं …श्रावण २६, २०८१
त्रिविको बार्षिक नीति तथा कार्यक्रममा हस्तक्षेप भएको भन्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणात्रिभुवन विश्वविद्यालयको बार्षिक नीति तथा कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दे विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका …श्रावण २१, २०८१
त्रिवि सभामा कुलपतिले निर्मम तरिकाले हस्तक्षेप गरे‘त्रिभुवन विश्वविद्यालयमा अनौंठा जात्रा लाग्छन्’ त्रिविका एक जना बहालबाला पदाधिकारीले भने, ‘यिनै जात्रा भित्रका नायकले देशबाट युवाशक्ति पलायन गराउन गोटी …श्रावण १७, २०८१
त्रिविको बार्षिक बजेट र६२ औं ग्रेस लिष्ट पारितत्रिभुवन विश्वविद्यालय सभाको बैठकले ६२ औं ग्रेस लिष्ट पारित गरेको छ । त्रिवि सभा बैठकले कुल ७३ हजार ९९५ विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको हो ।ग्रेस …श्रावण १५, २०८१
त्रिविमा फेरि २०८१ मा पनि २०८० कै प्रश्न,मानवीय त्रुटि डिन कार्यालयत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षामा लापरबाही गरेको पाइएको छ । त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातकोत्तर …श्रावण १०, २०८१
त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। गणित …आषाढ ३१, २०८१
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्तअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद …आषाढ ३१, २०८१
त्रिवि सभा स्थगितत्रिभुवन विश्वविद्यालयको भोलि हुने भनिएको सभा स्थगित गरेको छ ।देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषद्को बैठकको …आषाढ ३१, २०८१
त्रिविको बार्षिक प्रणाली तथा समेस्टर प्रणालीको क्यालेण्डर स्वीकृत (क्यालेण्डरसहित)त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक …आषाढ ३१, २०८१