निर्देशनालयको निर्देशकका लागि सर्टलिष्ट सार्वजनिकत्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशक छनोट समितिले निर्देशक छनोटका लागि पाँच जनाको अल्प सूची प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक …आश्विन १३, २०८१
त्रिविले स्थगित गरेका परीक्षा १७ र २१ गते सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले आजका लागि तय गरेको परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिविले आजका लागि …आश्विन १३, २०८१
त्रिविद्वारा एआई प्रयोगमा रोकत्रिभुवन विश्वविद्यालयले परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिवि परीक्षा सुधार …आश्विन ८, २०८१
त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन समिति संयोजक परिवर्तनत्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको संयोजक परिवर्तन भएका छन् । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका संयोजक शारदाप्रसाद त्रिताललाई …आश्विन ५, २०८१
त्रिविले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने भएको छ …भाद्र २५, २०८१
५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली …भाद्र २०, २०८१
त्रिविको बेरुजु बार्षिक बढ्दैत्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।भाद्र १९, २०८१
त्रिविद्वारा क्याम्पस प्रमुखका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट …भाद्र १८, २०८१
त्रिविद्वारा पदाधिकारी छनोटका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन माग गरेको छ । त्रिविले निर्देशक, सह परीक्षा नियन्त्रक, कार्यक्रम संयोजक तथा विभाग प्रमुख, …भाद्र १७, २०८१
सुर्खेत क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुलेनसुर्खेत बहुमुखी क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै विभिन्न दल सम्बद्ध …भाद्र ११, २०८१