भागबण्डा नमिल्दा अलमलमा डिन नियुक्तिशिक्षा र मानविकी संकायको डिनमा भाग नमिल्दा अन्तर्वार्ता लिएको एक महिना बिति सक्दा पनि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्त गर्न सकेको छैन । नेपाली …कार्तिक ११, २०८१
आंशिकलाई करार नगरे राम्रो नहुने चेतावनीआंशिकलाई करार नगरी परीक्षाको प्रक्रिया अगाडि बढाए परिणाम नराम्रो हुने चेतावनी त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई दिइएको छ । त्रिविमा …कार्तिक ११, २०८१
वरदान बन्दै त्रिविको अनलाइन कक्षाकीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र ९एमएसएसइडी० को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक …कार्तिक ८, २०८१
परीक्षामा चरम लापरबाही गर्नेलाई गरिएको कारबाहीको सिफारिस कता हरायो ?त्रिभुवन विश्वविद्यालयले विभिन्न संकाय तथा संस्थानको डिन छनोटका लागि सर्टलिष्ट सार्वजनिक गरेको करिब एक महिना बितेको छ । अहिले सम्म डिन नियुक्तिका लागि सिफारिस …कार्तिक ७, २०८१
पहिलो वर्ष चार संकायको परीक्षामा दुई भाषाको प्रश्नपत्र निर्माण गरिनेत्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका पहिलो सेमेष्टर तथा वर्षको परीक्षामा सबै विषयमा दुई भाषाको प्रश्नपत्र निर्माण गर्ने भएको छ …कार्तिक ५, २०८१
५० औँ दीक्षान्त समारोहका लागि आवेदन दिने म्याद थपत्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहका लागि कार्तिक १० गतेभित्र आवेदन दिन सक्ने भएको छ । त्रिवि परीक्ष नियन्त्रण कार्यालयले आज एक सूचना जारी …कार्तिक २, २०८१
निर्देशनालयको निर्देशकका लागि सर्टलिष्ट सार्वजनिकत्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशक छनोट समितिले निर्देशक छनोटका लागि पाँच जनाको अल्प सूची प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक …आश्विन १३, २०८१
त्रिविले स्थगित गरेका परीक्षा १७ र २१ गते सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले आजका लागि तय गरेको परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिविले आजका लागि …आश्विन १३, २०८१
त्रिविद्वारा एआई प्रयोगमा रोकत्रिभुवन विश्वविद्यालयले परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिवि परीक्षा सुधार …आश्विन ८, २०८१
त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन समिति संयोजक परिवर्तनत्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको संयोजक परिवर्तन भएका छन् । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका संयोजक शारदाप्रसाद त्रिताललाई …आश्विन ५, २०८१