नेविसङ्घको आक्रोसकाठमाडौँ । नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा पुुगी आक्रोस पोखेका छन् …पौष १३, २०७६
विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाइनु पर्नेः शिक्षा मन्त्रीविश्वविद्यालयलाई राजनैतिक महत्वकांक्षा पुरा गर्ने थलोको रुपमा नभइ प्राज्ञिक उन्नय गर्ने, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्नुपर्ने शिक्षा, विज्ञान तथा …पौष १३, २०७६
लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रमव्यवस्थापन विषयमा राष्ट्रमै चर्चा कमाएको लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका थप तीन कार्यक्रम संचालन हुने भएको छ। नेपालकै सर्वोत्कृष्ट …पौष १२, २०७६
लेखा अधिकृत दाहालसहित चार जना विरुद्ध मुद्दात्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित अन्य चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान दर्ता गराएको छ ।पौष १०, २०७६
जनमैत्री बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्रजनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड …पौष ९, २०७६
भक्तपुर नगरपालिकाद्वारा छात्रवृत्ति प्रदानभक्तपुर नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई …पौष ९, २०७६
योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन डिल्लीराज शर्माजनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा डीन प्राडा डिल्लीराज शर्माले यस्तो धारणा राखेका हुन् ।मंसिर २५, २०७६