त्रिविका शिक्षकको हिउँदे विदा रद्दत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले सम्पूर्ण शिक्षकको हिउँदे विदा रद्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) कारण त्रिविका …पौष ७, २०७७
त्रिविको ४६ औं दीक्षान्त समारोहमा विद्यावारिधि र उत्कृष्ट विद्यार्थी मात्र सहभागीशिक्षामा अतिव्यापारीकरण र निजिकरण बढेको, दलीय प्रभाव वढेकोपौष ७, २०७७
एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई करार नियुक्त गर्नुपर्नेत्रिभुवन विश्वविद्यालय मातहतमा एक वर्ष आफ्नो कार्यकाल पुरा गरेका आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने, समान कामको समान ज्याला लगायतको माग राखि आंशिक …पौष ३, २०७७
त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार रुपियाँ जरिबानाराष्ट्रिय सूचना आयोगले सूचना लुकाउने कार्यमा संलग्न भएको पुष्टी हुन आएकाले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई सूचनाको हक सम्बन्धी ऐन अनुसार पाँच हजार …मंसिर २९, २०७७
त्रिवि उपकुलपति बास्कोटाका एक वर्षत्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको छ । उनको एक बर्षे कार्यकालमा समग्र विश्वले महामारीको …मंसिर २८, २०७७
‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल सम्पन्नकाठमाडौं, मंसिर १८ गते। ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट …मंसिर २१, २०७७
आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्नत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको आयोजनामा आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । त्रिवि …मंसिर १७, २०७७
पहिलो छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार डा शर्मालाईपहिलो ‘प्राडा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’ प्राडा खगराज शर्मालाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागको ५६ औ स्थापना …मंसिर १३, २०७७
त्रिविद्वारा दीक्षान्त समारोहको सहभागिताका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक …कार्तिक २०, २०७७