After SEE Portal

प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत छात्रवृत्तिका लागि आवेदन माग (सूचनासहित)

Bridge Course

प्राविधिक  शिक्षा  तथा  व्यावसायिक  तालीम  परिषद (सीटीईभीटी) ले शैक्षिक सत्र २०८०÷०८१ मा प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि अनलाइन आवेदन माग गरेको छ ।

प्रि–डिप्लोमा तथा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत तहका विभिन्न कार्यक्रमका लागि साउन १२ गते शुक्रबारभित्र रीतपूर्वक आवेदन माग गरेको हो ।

सरकारी, सामुदायिक, परिषदका आङ्गिक शिक्षालयबाट एस.एल.सी, एस.ई.ई, प्रि–डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८०÷०८१ मा प्रि–डिप्लोमा–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ बमोजिम परिषदबाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको छ ।

२०८० माग गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरेको छ । न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइबाट प्रवेश परीक्षा शुल्क बुझाई अध्ययन गर्ने प्रदेश, शिक्षालयहरू प्राथमिकीकरण गरी वर्गीकृत (निःशुल्क) छात्रवृत्ति सम्बन्धी जानकारी ःपरिषदका आङ्गिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा भर्ना स्वीकृत कोटाको आधारमा प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई  छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

A Levels MA