जीवनमा प्रयोग हुने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति डा रामवरण यादवपूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको …माघ १७, २०७६
सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालनपोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग …माघ १३, २०७६
श्रम र रोजगारीलाई शिक्षासंग जोड्नुपर्छ: शिक्षा मन्त्री पोखरेलशिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा प्राविधिक शिक्षा …माघ १२, २०७६
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृतराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् वैठकले …माघ ९, २०७६
तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशालामा छात्र-छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्टसिन्धुली, २७ पुस (रासस) : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि …पौष २७, २०७६
शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुनेमन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि …पौष २४, २०७६
परीक्षामा अमर्यादित काम गर्ने विरुद्ध मुद्दा दायरपरीक्षामा अमर्यादित कार्य गर्ने तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ …पौष २३, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ: मुख्यमन्त्री डोरमणि पौडेलहेटौँडा, १७ पुस (रासस): प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा …पौष १७, २०७६
‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ का लागि नयाँ भवनहेटौँडा, १६ पुस: हेटौँडाको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने कार्यको शुरु भएको छ …पौष १६, २०७६
शिक्षा मन्त्रालयद्वारा उधारो मै सेनिटरी प्याड वितरणमन्त्रालयद्वारा नगरपालिकाका सेनिटरी प्याड वितरण । प्याड खरिदका लागि अर्थमन्त्रालयले सिधै स्थानीय निकायमा भोलिबाटै बजेट निकासा हुने । यो वर्षका लागि १ खर्ब …पौष १४, २०७६