सिटिइभिटिले गर्यो उत्कृष्ठ कर्मचारीलाई सम्मान, केन्द्रमा प्रशासकीय अधिकृत दाहाल पुरस्कृतप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ । पुरस्कृत हुने कर्मचारीहरुमा परिषद् कार्यालयका प्रशासकीय अधिकृत बद्री …फाल्गुण १२, २०७६
सिटिइभिटिले मनायो ३२ औं वार्षिकोत्सवप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले एक औपचारीक कार्यक्रम गरी ३२ औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण १२, २०७६
प्रभावकारी बन्दै विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमपोखरिया मावि विराटनगरकी विद्यालय नर्स प्रतिभा बजगाँई हरेक दिन विद्यालय पुग्ने गरेकी छिन् । विद्यार्थीका केही न केही समस्या हरेक दिन उनी समक्ष आउने गरेको छ …फाल्गुण ९, २०७६
मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइनेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा …फाल्गुण ८, २०७६
मदन भण्डारी विश्वविद्यालयको संरक्षकमा फाउन्डेशनका व्यक्ति राख्न नहुने सुझावमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षण समितिमा मदन भण्डारी फाउन्डेशन प्रतिनिधित्व राख्न नहुने सुझाव दिइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा …फाल्गुण ५, २०७६
सामाजिक संजालको सहि उपयोग गर्न सिकाउँदै “कोड फर चेन्ज”विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था 'युथ इन सोसल चेन्ज', स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति …फाल्गुण ५, २०७६
लाइसेन्सको कापी परीक्षण सकियो,नतिजा प्रकाशन गर्ने तर्खरमा आयोगशिक्षक सेवा आयोगले तीनै तहका शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिसकेको छ । आयोगले तीनै तहका उत्तरपुस्तिका परीक्षण …फाल्गुण २, २०७६
अखिल क्रान्तिकारीद्धारा सीटीईभीटीलाई ध्यानाकर्षणमोहन वैद्य नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सी.टी.ई.भी.टी) का सदस्य सचिव पुष्परमण वाग्लेलाई …माघ २४, २०७६
१० वर्षमा पाँच हजार पाँच सयलाई विशेष छात्रवृत्तिप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सि.टि.इ.भि.टि) ले १० वर्षको अवधिमा झण्डै पाँच हजार पाँच सय जनालाई विशेष छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक …माघ २२, २०७६
परीक्षा प्रस्तावप्रति आपत्तिबोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षा सञ्चालन गर्ने स्पष्ट प्रस्ताव गरिएको छमाघ २१, २०७६