केन्द्रलाई आर्थिक तथा प्राविधिक प्रस्ताव चाहियो (शर्त तथा बन्देजहरु)विद्यालय तहको शिक्षाको प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा संवैधानिक प्रावधान अनुसार तीन तहका सरकारको भूमिका र आपसी समन्वय बारे अध्ययन गर्न इच्छुकलाई शिक्षा …चैत्र ३, २०७६
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा एकरुपता छैननियमन तथा व्यवस्थापन प्रभावकारी नहुँदा तालिममा दोहोरोपना छ । समानता छैन । ८४ हजार ६५० व्यक्त्तिले लामो तथा छोटो अवधिका प्राविधिक तथा …फाल्गुण २२, २०७६
नास्टमा स्थापना हुने भयो युवा वैज्ञानिक फोरमनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित …फाल्गुण १५, २०७६
क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय : पुरानो र नयाँ प्रविधि एकै ठाउँमाकम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि …फाल्गुण १४, २०७६
तनहुँमा प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालयवर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका …फाल्गुण १३, २०७६
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी: मन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ …फाल्गुण १३, २०७६
सिटिइभिटिले गर्यो उत्कृष्ठ कर्मचारीलाई सम्मान, केन्द्रमा प्रशासकीय अधिकृत दाहाल पुरस्कृतप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ । पुरस्कृत हुने कर्मचारीहरुमा परिषद् कार्यालयका प्रशासकीय अधिकृत बद्री …फाल्गुण १२, २०७६
सिटिइभिटिले मनायो ३२ औं वार्षिकोत्सवप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले एक औपचारीक कार्यक्रम गरी ३२ औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण १२, २०७६
प्रभावकारी बन्दै विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमपोखरिया मावि विराटनगरकी विद्यालय नर्स प्रतिभा बजगाँई हरेक दिन विद्यालय पुग्ने गरेकी छिन् । विद्यार्थीका केही न केही समस्या हरेक दिन उनी समक्ष आउने गरेको छ …फाल्गुण ९, २०७६
मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइनेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा …फाल्गुण ८, २०७६