मदन भण्डारी विश्वविद्यालयको संरक्षकमा फाउन्डेशनका व्यक्ति राख्न नहुने सुझावमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षण समितिमा मदन भण्डारी फाउन्डेशन प्रतिनिधित्व राख्न नहुने सुझाव दिइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा …फाल्गुण ५, २०७६
सामाजिक संजालको सहि उपयोग गर्न सिकाउँदै “कोड फर चेन्ज”विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था 'युथ इन सोसल चेन्ज', स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति …फाल्गुण ५, २०७६
लाइसेन्सको कापी परीक्षण सकियो,नतिजा प्रकाशन गर्ने तर्खरमा आयोगशिक्षक सेवा आयोगले तीनै तहका शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिसकेको छ । आयोगले तीनै तहका उत्तरपुस्तिका परीक्षण …फाल्गुण २, २०७६
अखिल क्रान्तिकारीद्धारा सीटीईभीटीलाई ध्यानाकर्षणमोहन वैद्य नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सी.टी.ई.भी.टी) का सदस्य सचिव पुष्परमण वाग्लेलाई …माघ २४, २०७६
१० वर्षमा पाँच हजार पाँच सयलाई विशेष छात्रवृत्तिप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सि.टि.इ.भि.टि) ले १० वर्षको अवधिमा झण्डै पाँच हजार पाँच सय जनालाई विशेष छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक …माघ २२, २०७६
परीक्षा प्रस्तावप्रति आपत्तिबोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षा सञ्चालन गर्ने स्पष्ट प्रस्ताव गरिएको छमाघ २१, २०७६
अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिकापोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ । महानगरपालिकाका प्रमुख …माघ २०, २०७६
सिटीइभिटिको वेबसाइटमा समस्याप्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सिटीइभिटि) को वेबसाइटमा समस्या आएको छ । जसकारण परिषद्ले निकाल्ने महत्वपूर्ण सूचनाहरु हेर्नबाट विद्यार्थि बञ्चित …माघ १९, २०७६
प्राविधिक शिक्षामा प्राधिकरण स्थापनाको प्रस्तावविधेयक मस्यौदामा राष्ट्रिय योग्यता प्राधिकरणको नयाँ अवधारणा अगाडि सारिएको छ ।माघ १९, २०७६
जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६