अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिकापोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ । महानगरपालिकाका प्रमुख …माघ २०, २०७६
सिटीइभिटिको वेबसाइटमा समस्याप्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सिटीइभिटि) को वेबसाइटमा समस्या आएको छ । जसकारण परिषद्ले निकाल्ने महत्वपूर्ण सूचनाहरु हेर्नबाट विद्यार्थि बञ्चित …माघ १९, २०७६
प्राविधिक शिक्षामा प्राधिकरण स्थापनाको प्रस्तावविधेयक मस्यौदामा राष्ट्रिय योग्यता प्राधिकरणको नयाँ अवधारणा अगाडि सारिएको छ ।माघ १९, २०७६
जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६
जीवनमा प्रयोग हुने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति डा रामवरण यादवपूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको …माघ १७, २०७६
सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालनपोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग …माघ १३, २०७६
श्रम र रोजगारीलाई शिक्षासंग जोड्नुपर्छ: शिक्षा मन्त्री पोखरेलशिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा प्राविधिक शिक्षा …माघ १२, २०७६
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृतराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् वैठकले …माघ ९, २०७६
तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशालामा छात्र-छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्टसिन्धुली, २७ पुस (रासस) : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि …पौष २७, २०७६
शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुनेमन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि …पौष २४, २०७६