After SEE Portal

सिटीइभिटिको वेबसाइटमा समस्या

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटि) को वेबसाइटमा समस्या आएको छ । जसकारण परिषद्ले निकाल्ने महत्वपूर्ण सूचनाहरु हेर्नबाट विद्यार्थि बञ्चित हुनुपरेको छ ।

परिषद्को वेबसाइट खोल्दा समस्या आएपछि सम्वन्धित विद्यार्थिहरु मर्कामा परेका छन् । सिटिइभिटिले आफ्ना सूचनाहरु वेवसाइटमा राख्दै आएको थियो ।

वेबसाइट नखुलेपछि नतिजा सार्वजनिकदेखि भर्ना ,परिक्षा तालिका, परिक्षा हुने स्थान लगायत हेर्न विद्यार्थिलाई झण्झटीलो हुने भएको छ । 

 

A Levels MA
Thuprai - Books and E-books