अखिल क्रान्तिकारीद्धारा सीटीईभीटीलाई ध्यानाकर्षण

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) निकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सी.टी.ई.भी.टी) का सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले  सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेलाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।  

विभिन्न शैक्षिक संस्थाहरुले अत्यधिक शुल्क लिएको, परिक्षा नतिजा यथासिघ्र सार्वजनिक गरिनुपर्ने लगायतका माग राख्दै ध्यानाकर्षण गराएको विद्यार्थि नेता जितेन्द्र लम्सालले बताए ।

Thuprai - Books and E-books